बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
पक्राउ गर्न प्रहरी परिचालन गरे पनि अहिलेसम्म सांसद बस्नेतलाई पक्राउ गर्न नसकिएको नवलपुर प्रहरीले जनाएको छ ।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
बुधवार दिउँसो घरमा आगलागी हुँदा खरले छाएको घर नष्ट हुँदा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
कञ्चनपुरमा एकजना युवक खैरो हिरोईन सहित पक्राउ परेका छन ।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
बाजुरा जिल्लाको सदरमुकाम मार्तडी–कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
कञ्चनपुरका एक जनाको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो ।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
आजको बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
यसैबीच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन्।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
वैशाखको पहिलो सातादेखि बुटवल–भैरहवा क्षेत्रमा गर्मी बढ्दै गएको छ ।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।बिहिबार, २० बैशाख २०८१ धनगढी खबर
नेपालले अर्को महिना वेस्टइन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेकाले यो खेल नेपाली टोलीका लागि परीक्षा हुनेछ ।बुधबार, १९ बैशाख २०८१ धनगढी खबर
नेपालको आउँदो टी-२० विश्वकपमा खेल्ने १५ सदस्यीय स्क्वाड घोषणा गरिएको छ ।बुधबार, १९ बैशाख २०८१ धनगढी खबर
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन् ।बुधबार, १९ बैशाख २०८१ धनगढी खबर
वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जनजागरण अभियान सञ्चालन गरिएको छ ।बुधबार, १९ बैशाख २०८१ धनगढी खबर
सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला परेको छ ।बुधबार, १९ बैशाख २०८१ धनगढी खबर
कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ ।बुधबार, १९ बैशाख २०८१ धनगढी खबर
काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।बुधबार, १९ बैशाख २०८१ धनगढी खबर
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।बुधबार, १९ बैशाख २०८१ धनगढी खबर
विश्व श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवि दाजुभाई तथा दिदीबहिनीहरुमा शुखशान्ति समृद्धिको कामना गनरेका छन् ।बुधबार, १९ बैशाख २०८१ धनगढी खबर
बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ ।बुधबार, १९ बैशाख २०८१ धनगढी खबर
डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुनर्निर्माणका लागि आठ वटा जेसिबीबाट तालको १० फिट चौडाइ र पाँच फिट उचाइको तीन हजार पाँच सय मिटर ड्याम निर्माण कार्य सुरु गरेको छ ।बुधबार, १९ बैशाख २०८१ धनगढी खबर
जिल्लाको आलिताल गाउँपालिका-२ मटेला बस्ने ३८ बर्षिया डम्मरीदेवि देउबालाई उनका ४२ बर्षिया श्रीमान कर्ण बहादुर देउवाले बन्चरो प्रहार गरेका हुन् ।