सोमबार, २४ फागुन २०७७ रासस
नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ ।सोमबार, २४ फागुन २०७७ रासस
संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताएकी छिन् ।सोमबार, २४ फागुन २०७७ रासस
दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् ।सोमबार, २४ फागुन २०७७ रासस
कैलालीको टीकापुर नगरपालिका– १, गणेशपुर शिविरकी कल्पना चौधरीलाई महिला दिवसको जानकारी नै छैन ।सोमबार, २४ फागुन २०७७ रासस
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्तका हत्यारा अनुसन्धानपछि छिट्टै कानूनीमा दायरमा ल्याइने बताएका छन् ।सोमबार, २४ फागुन २०७७ रासस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा पार्टीको वैधानिकताबारेको निर्णय जनअपेक्षाविपरीत आएको बताएका छन्।आइतबार, २३ फागुन २०७७ रासस
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् ।आइतबार, २३ फागुन २०७७ रासस
बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् ।आइतबार, २३ फागुन २०७७ रासस
टीकापुर नरगपालिका–१ एकतानगर शिविरका टेकबहादुर दमाइँ हप्ता दिनदेखि वडा कार्यालय धाउँदै आएका छन्।शनिबार, २२ फागुन २०७७ रासस
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि सुरुआत हुदैछ ।शुक्रबार, २१ फागुन २०७७ रासस
डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ।शुक्रबार, २१ फागुन २०७७ रासस
सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ ।शुक्रबार, २१ फागुन २०७७ रासस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताउनभएको छ ।शुक्रबार, २१ फागुन २०७७ रासस
बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ ।बिहिबार, २० फागुन २०७७ रासस
बैतडीका भएका आपराधिक घटना हुनुमा मदिरा सेवन मुख्य कारण देखिएको छ ।बिहिबार, २० फागुन २०७७ रासस
सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै गएको छ ।बिहिबार, २० फागुन २०७७ रासस
विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन ।बिहिबार, २० फागुन २०७७ रासस
कञ्चनपुरको दक्षिणी क्षेत्रका ४ सय घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् ।बिहिबार, २० फागुन २०७७ रासस
जिल्लाको तल्लोस्वराडका भारतसँग जोडिएका नाका (घाट) पछिल्लो ११ महिनादेखि बन्द छन् ।बिहिबार, २० फागुन २०७७ रासस
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ ।बुधबार, १९ फागुन २०७७ रासस
किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ ।बुधबार, १९ फागुन २०७७ रासस
जिल्लामा नेपाल टेलिकमले फोरजी वायर लेस (ताररहित) होम ब्रोड ब्याण्ड सीम सञ्चालनमा ल्याएको छ ।बुधबार, १९ फागुन २०७७ रासस
जिल्लाको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ।बुधबार, १९ फागुन २०७७ रासस
नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ ।बुधबार, १९ फागुन २०७७ रासस
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीश लगायतका उच्चपदस्थ अधिकारीहरुलाई कोरोना विरुद्धको खोप दिइने भएको छ ।