मङ्गलबार, ०६ कार्तिक २०७५ रासस
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।मङ्गलबार, ०६ कार्तिक २०७५ रासस
सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ ।मङ्गलबार, ०६ कार्तिक २०७५ रासस
प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित कोल लोप हुन थालेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच र विद्युत् मिलको विकासले परम्परागत कोल लोप हुँदै गएका हुन् ।मङ्गलबार, ०६ कार्तिक २०७५ रासस
अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् ।मङ्गलबार, ०६ कार्तिक २०७५ रासस
यही कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल)का लागि एक्सपर्ट धनगढी ब्लुजले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ ।सोमबार, ०५ कार्तिक २०७५ रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ ।सोमबार, ०५ कार्तिक २०७५ रासस
दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ ।आइतबार, ०४ कार्तिक २०७५ रासस
निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।आइतबार, ०४ कार्तिक २०७५ रासस
बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ ।आइतबार, ०४ कार्तिक २०७५ रासस
बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् ।शनिबार, ०३ कार्तिक २०७५ रासस
तरकारीका लागि पकेट क्षेत्रका रूपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट रु १० लाख बढीको बन्दा निकासी भएको छ ।शनिबार, ०३ कार्तिक २०७५ रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समुहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका छन् ।शनिबार, ०३ कार्तिक २०७५ रासस
शुक्रबार यहाँ एक जना एकल महिलाको हत्या भएको छ ।शनिबार, ०३ कार्तिक २०७५ रासस
दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् ।बिहिबार, ०१ कार्तिक २०७५ रासस
दशैं पर्वको अवसरमा सबै क्षेत्रमा खुशी र उमंग छाएको छ तर कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्कामा शिविर बनाएर वर्षौदेखि पुनःस्थापनको आशामा बसेका निकुञ्ज विस्थापित परिवारको मुहारमा खुसियाली छाएको छैन ।बुधबार, ३१ असोज २०७५ रासस
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।बुधबार, ३१ असोज २०७५ रासस
चुनावमा गरिएका वाचा अक्षरसः पालना गर्न प्रतिवद्ध रहेको मङ्गलबार दशैँका अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागी सांसदहरूले बताउनुभएको छ ।बुधबार, ३१ असोज २०७५ रासस
दार्चुला जिल्लामा महाकाली लोकमार्ग र विभिन्न शाखा सडकमा सञ्चालनमा रहेका ७६ जिपको छत ट्राफिक प्रहरीले हटाउन लगाएको छ ।मङ्गलबार, ३० असोज २०७५ रासस
भरतपुर आँपटारी देवघाट सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।मङ्गलबार, ३० असोज २०७५ रासस
नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ ।मङ्गलबार, ३० असोज २०७५ रासस
महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।मङ्गलबार, ३० असोज २०७५ रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ ले सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउन थालेको छ ।सोमबार, २९ असोज २०७५ रासस
नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ ।सोमबार, २९ असोज २०७५ रासस
गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।सोमबार, २९ असोज २०७५ रासस
उचित सुरक्षा नहुँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल नजीक रहेको समूहगाड जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री चोरी हुन थालेका छन् ।