शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
गायक धुव्र केसीको ७५ वर्षको उमेरमा निधन भएको छ।सोमबार, ०५ माघ २०७७ Dhangadhi Khabar
खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ। कसैको केन्द्रमा पद कसैको केन्द्रमा धन छ।आइतबार, ०४ माघ २०७७ धर्मानन्द भट्ट
तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ। सधैंभरी घोचपेच र घचेटा-घचेटीको चिन्ता छ।शुक्रबार, ०२ माघ २०७७ धनगढी खबर
चर्चीत गायीका रेखा जोशी र विनोद बाजुरेलीको आवाजमा नयाँ गीत "बाड्याकी ठ्याउकी" सार्वजनिक भएको छ।बिहिबार, ०१ माघ २०७७ धर्मानन्द भट्ट
मुलुकको स्वाभिमान उठेको बखत गरिन्छ। उपलब्धि बिहिन प्रयत्नहरू फगत गरिन्छ।सोमबार, २७ पुष २०७७ धर्मानन्द भट्ट
केही सडकमा छन् त केही दरबारमा छन्। अनेकथरी मान्छेहरू त यसै बजारमा छन्।आइतबार, २६ पुष २०७७ धनगढी खबर
गीतकार भैरवनाथ रिमाल ‘कदम’को ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ ।शुक्रबार, २४ पुष २०७७ धर्मानन्द भट्ट
बितेका कुराहरू बिर्सिउँ भन्छु झनझन सम्झिन्छन। सम्झिनु पर्ने मित्रलाई साथीहरू दुस्मन सम्झिन्छन।शुक्रबार, २४ पुष २०७७ धर्मानन्द भट्ट
नपाएर जवाफ सवालहरू खेर जान्छन् जिन्दगीमामङ्गलबार, २१ पुष २०७७ धर्मानन्द भट्ट
जहाँ जे मन लाग्यो त्यहीँ बोल्दै नहिड्नुस। र एक आपसमा आगो ओकल्दै नहिड्नुस।बुधबार, १५ पुष २०७७ धनगढी खबर
कवि प्रेम बहादुर सिंहद्धारा लिखीत “कोरोनाको कथा लकडाउनको व्यथा” नामक गितीकाव्य पुस्तक बिमोचन गरिएको छ ।सोमबार, १३ पुष २०७७ धनगढी खबर
कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द धनगढीको एसटिएस सिनेमा हल सञ्चालनमा आएको छ ।शनिबार, ११ पुष २०७७ धनगढी खबर
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसोआइतबार, ०५ पुष २०७७ धनगढी खबर
‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् ।मङ्गलबार, ३० मङि्सर २०७७ धनगढी खबर
हाँस्यकलाकार मनोज गजुरेलले पूर्वपत्नि विरुद्ध कानूनी उपचारमा जाने बताएका छन्।बिहिबार, २५ मङि्सर २०७७ धर्मानन्द भट्ट
ठोक्किन जिन्दगीमा कोहि न कोहि आउँछ। प्रायः छुट्टि जान्छ, सौगात निशानी बनाउँछ।शुक्रबार, १९ मङि्सर २०७७ धनगढी खबर
आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदैछ ।बिहिबार, १८ मङि्सर २०७७ धनगढी खबर
अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्।बुधबार, १० मङि्सर २०७७ एजेन्सी
सभ्यताको सुरुवातदेखि नै योगको सुरुवात भएको भन्ने मान्यता राखिन्छ ।मङ्गलबार, ०९ मङि्सर २०७७ एजेन्सी
चाणक्य योग्य शिक्षक हुनुका साथसाथै एक कुशल अर्थशास्त्री पनि हुन् । यसका साथै उनी विभिन्न विषयमा पोख्त पनि थिए । उनीसँग मानव जीवनमा आइपर्ने विभिन्न समस्याका हल गर्ने उपायहरु पनि थिए ।सोमबार, ०८ मङि्सर २०७७ धनगढी खबर
सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले प्रत्येक दिन जप्ने पनि गरेका छौँ ।आइतबार, ३० कार्तिक २०७७ धनगढी खबर
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।शनिबार, २९ कार्तिक २०७७ धनगढी खबर
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।मङ्गलबार, २५ कार्तिक २०७७ धर्मानन्द भट्ट
न त घर छ न कुनै गतिलो जागीर छ आफ्नो। सम्पत्तिको नाममा एकथान शरीर छ आफ्नो।मङ्गलबार, २५ कार्तिक २०७७ धर्मानन्द भट्ट
सामुन्ने हेर्दा त भगवान मान्नेहरूको भीड छ। पछाडि पनि उस्तै खुट्टा तान्नेहरूको भीड छ।