बिहिबार, २९ बैशाख २०७९ धनगढी खबर
उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ।बुधबार, २८ बैशाख २०७९ Dhangadhi Khabar
श्रीलंकामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली हान्ने आदेश दिइएको छ।बुधबार, २८ बैशाख २०७९ धनगढी खबर
रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ ।शनिबार, २४ बैशाख २०७९ एजेन्सी
उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ ।शनिबार, २४ बैशाख २०७९ एजेन्सी
श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् ।शुक्रबार, २३ बैशाख २०७९ एजेन्सी
विश्व फुटबलका सर्वकालीन महान हस्ती डिएगो म्याराडोनाको जर्सी मंहगो मूल्यमा लिलाम भएको छ।शुक्रबार, २३ बैशाख २०७९ एजेन्सी
युक्रेनमा रुसी आक्रमणका कारण ४ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरू ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।बिहिबार, २२ बैशाख २०७९ एजेन्सी
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।बिहिबार, २२ बैशाख २०७९ एजेन्सी
म्यानमारकी नेतृ आङ सान सुकीले आफूलाई भ्रष्टाचार अभियोगमा सुनाइएको सजाय पुनर्विचार गर्न गरेको अपिल त्यहाँको अदालतले खारेज गरेको छ ।बुधबार, २१ बैशाख २०७९ एजेन्सी
भारतले नेपालका लागि नयाँ भारतीय राजदूतका लागि नवीन श्रीवास्तवलाई प्रस्तावित गरेको छ ।बुधबार, २१ बैशाख २०७९ एजेन्सी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन्।बुधबार, २१ बैशाख २०७९ एजेन्सी
उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।मङ्गलबार, २० बैशाख २०७९ एजेन्सी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना जनता रसका लागि भूमि त्याग्न तयार नरहेको बताएका छन् ।मङ्गलबार, २० बैशाख २०७९ एजेन्सी
भारतको राजस्थान राज्यमा झडप भएको छ ।मङ्गलबार, २० बैशाख २०७९ एजेन्सी
विश्वकै सबैभन्दा ठूलो पाम तेलको उत्पादक, इन्डोनेशियाले गत हप्ता मात्र घरेलु मूल्य वृद्धिलाई समाधान गर्न तेल निर्यात बन्द गर्ने घोषणा गरेको छ ।मङ्गलबार, २० बैशाख २०७९ धनगढी खबर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् ।आइतबार, १८ बैशाख २०७९ एजेन्सी
भारतमा नयाँ प्रधान सेनापति र विदेश सचिवले कार्यभार सम्हालेका छन्।शुक्रबार, १६ बैशाख २०७९ एजेन्सी
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युक्रेनको राजधानी किभको भ्रमण गर्दैगर्दा विष्फोट भएको छ ।बिहिबार, १५ बैशाख २०७९ एजेन्सी
संसद भवनमा के हुन्छ ? मुलुकको समसामयिक, आर्थिक वा राजनीतिक विषयवस्तुमा गम्भीर छलफल हुन्छ ।बिहिबार, १५ बैशाख २०७९ एजेन्सी
रुसले ग्यासको व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।बिहिबार, १५ बैशाख २०७९ धनगढी खबर
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमालाई ताजा धम्की दिँदै युक्रेनमा हस्तक्षेप गर्ने कुनै पनि देशले ‘बिजुलीको गति’मा सैन्य प्रतिक्रियाको सामना गर्ने बताएका छन् ।बुधबार, १४ बैशाख २०७९ धनगढी खबर
म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा एउटा अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ।बुधबार, १४ बैशाख २०७९ एजेन्सी
युक्रेनको विषयलाई लिएर पश्चिमा देश र रुसबीच थप तनाव बढेको छ ।बुधबार, १४ बैशाख २०७९ एजेन्सी
भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको ज्यान गएको छ ।मङ्गलबार, १३ बैशाख २०७९ एजेन्सी
रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन् ।