शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
सरकारले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदाे फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ ।शुक्रबार, २१ माघ २०७८ प्रकाशचन्द्र भट्ट
क्यान्सर पीडित किशोरी ममता कुँवरलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले आर्थिक सहयोग गरेको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
आगामी फागुन २ गतेदेखि धनगढीमा आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटलफ्लावर प्रिमियर लिग (एलपीएल) छैटौँ संस्करणको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने भएको छ ।शुक्रबार, २१ माघ २०७८ रासस
बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ।शुक्रबार, २१ माघ २०७८ एजेन्सी
भारतीय राजधानी दिल्लीमा सोमबारदेखि स्कुल कलेज खुल्ने भएका छन् ।शुक्रबार, २१ माघ २०७८ रासस
बाजुरामा हिमपात सुरु भएपछि लेकाली भेगमा रहेका जङ्गली जनावरको चोरी सिकार बढ्ने भएको छ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
नेपालमा पछिल्लो समय विद्युतीय कारोबारमा बढोन्नती भएसँगै जोखिम समेत बढेर गएको भन्दै राष्ट्र बैंकले यस्ता कारोबारमा सजग र सचेत रहन प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक साधारण सभाकाे मिति ताेकेकाे छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको ज्यान गएको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त भएका छन् ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
बझाङको थलारा गाउँपालिका-३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना पुष्टि भएको छ ।शुक्रबार, २१ माघ २०७८ समीर प्र. भट्ट
जिल्ला प्रहरी कार्यालय कैलालीको लागू औषध विरुद्ध 'हाम्रा सन्ततिको भविष्य बचाउ' अभियान प्रभावकारी बन्दै गएको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने भएको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भएको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। राजमार्ग बन्द भएका छन्।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
बिहीबार रातिदेखि डोटी जिल्लाका विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
हिमपातका कारण अवरुद्ध भएको दशरथचन्द राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेनाको टोली खटिएको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
सत्तारुढ नेपाली कांग्रेसका नेता रमेश लेखक अमेरिका जाने भएका छन्।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
शुक्रबार सुनचाँदी दुबैको भाउ घटनाको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात परिरहेको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म आउँदो महिनादेखि रेल चलाउने तयारी भएको छ ।