शनिबार, १० पुष २०७८ समीर भट्ट
सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रवक्ता पूर्णा जोशीले सहकारीहरूले पश्चिम सेती निर्माणको उद्देश्य लिएर काम गर्नुपर्ने बताउनुभएको छ ।सोमबार, १४ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुदूरपश्चिमको प्रमुख पर्व गौरा पर्वको अवसरमा देश विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेकी छन ।शनिबार, १२ भदौ २०७८ समीर भट्ट
सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता समेत रहनुभएकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले उपभोक्ता बादले महिलालाई जति सुन्दर बनाएको छ, त्यति नै महिला हिंसाका घटना बढी भएको बताउनु भएको छ ।सोमबार, १४ असार २०७८ धनगढी खबर
स्वर्गीय मदन भण्डारीको ७० औँ जन्मदिनको अवसरमा धनगढीमा आपतकालीन रक्तदान कार्यक्रमको आयोजना गरी मनाइएको छ ।शनिबार, ०५ असार २०७८ धनगढी खबर
आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिम प्रदेशका युवाहरूलाई उत्पादनका काममा समावेश गर्ने बताउनुभएको छ ।