शुक्रबार, १३ जेठ २०७९ जय धामी
सुदूरपश्चिमका ९ ओटा जिल्ला मध्ये बझाङ जिल्ला पनि एक महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा रहेको छ ।बुधबार, ०५ माघ २०७८ जय धामी
नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य एवम् बित्थडचिर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष करवीर बोहोरा सहित चार जनाले हिजो नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन् ।शुक्रबार, ३० पुष २०७८ जय धामी
धनगढी उप–महानगरपालिकाले आज उप–महानगरपालिकाका १३ स्थान बाट कोभिड १९ बिरुद्धको पहिलो र दोस्रो मात्राको जोनसोन र भेरोसेल खोप लगाइने भएको छ ।बुधबार, २० असोज २०७८ जय धामी
सदरमुकाम चैनपुर जोड्ने जयपृथीबी राजमार्ग अन्तर्गत बझाङको बित्थडचिर गाउँपालिकाको मुख्य बजारमा सडकको हिलाम्मे अबस्थाले यहाँका नागरिकले सास्ती झेल्दै आएका छ्न ।