आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी छ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
इलाम २ को हिजो भएको उपचुनावको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले शुरुवाती अग्रता लिनुभएको छ ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
बझाङ प्रदेश सभा १ अन्तरगतको सुरुवाती रुझानमा नेकपा एमालेले अग्रता लिएको छ ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
बैतडीमा अल्टो कार दुर्घटना हुँदा २ जना घाइते भएका छन ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेशालाई थप मर्यादित बनाएर लैजानुपर्ने बताउनुभएको छ ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
पाल्पामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
इलाम २ को उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय र सर्वपक्षीय बैठक सुरु भएको छ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
सरकारले आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना युवा युवती पक्राउ परेका छन ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
महोत्तरीको बर्दिवास जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई हराउँदै अङ्क दुरी बढाएको छ ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ ।आइतबार, १६ बैशाख २०८१ धनगढी खबर
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।शनिबार, १५ बैशाख २०८१ धनगढी खबर
इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ ।शनिबार, १५ बैशाख २०८१ धनगढी खबर
इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।शनिबार, १५ बैशाख २०८१ धनगढी खबर
कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ ।शनिबार, १५ बैशाख २०८१ धनगढी खबर
बझाङ क्षेत्र नम्बर १ (क) मा दिउँसो २स्३० बजेसम्म ४३ प्रतिशत मतदान भएको छ ।शनिबार, १५ बैशाख २०८१ धनगढी खबर
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा दिउँसो भएपछि मतदान गर्नेको संख्या बढेको छ ।शनिबार, १५ बैशाख २०८१ धनगढी खबर
५ खेलको टी–२० सिरिजको पहिलो खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।शनिबार, १५ बैशाख २०८१ धनगढी खबर
इलाममा क्षेत्र नम्बर २ मा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।शनिबार, १५ बैशाख २०८१ धनगढी खबर
इलाम निर्वाचन क्षेत्र –२ मा ३० प्रतिशत मत खसेको छ ।शनिबार, १५ बैशाख २०८१ धनगढी खबर
इलाम–२ मा प्रतिनिधिसभा उपनिर्वाचनमा शनिबार एक जना किरियापुत्रीले पनि मतदान गरेका छन् ।