सोमबार, ३० चैत २०७७ धनगढी खबर
झण्डै डेढ करोडको लगानिमा धनगढीमा एभरेस्ट क्याफे एण्ड लज संचालन गरिएको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
सोमबार भारतको गौरीफन्टा नाकाबाट नेपाल आएकाहरुको परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको फैसला सुनाएको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई कारबाही गर्न सिफारिस गरिएको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
नेपालमा कोरोना भाइरसका ५५९ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
नेपाल–भारत सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खाल (तटबन्ध) को दुबै देशको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
मोबाइल एप्लिकेसन ‘माई सेकेण्ड टिचर’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीलाइ प्रायोजन गरेको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
प्रतिनिधि सभाले कार्य व्यवस्था समितिमा सदस्यहरू मनोनय गरेको छ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
प्रतिनिधिसभाको अर्को बैठक २०७८ वैशाख ७ गते बस्नेगरी सकिएको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पाइएको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
कतारको एक कम्पनीले शून्य लागतमा नेपाली कामदारको माग गरेको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
एमाले सांसद खगराज अधिकारीले एमसीसी परियोजना अघि बढाउन माग गरेका छन् ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
सुदूरपश्चिममा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश नंं २ का ४ जना प्रदेश सभाका सदस्यहरु पदमुक्त भएका छन् ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
दाङमा ग्याँस सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
धनगढीको के.जी हस्पिटल प्रालिले एसिटाबुलम फ्र्याक्चर जस्तो जटिल शल्यक्रिया सफलतापूर्वक गरेको हो ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
नेपाली बजारमा आज आइतबार सुनको मूल्य उकालो लागेको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
देशका धेरै ठाउँको मौसम यतिबेला बद्ली भएको छ ।सोमबार, ३० चैत २०७७ धनगढी खबर
सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् ।