बिहिबार, ३२ साउन २०८० धनगढी खबर
गत सोमबार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएको थियो ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
अर्का किसान गोबिन्द भट्टले माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । बिहीबारै पालिकाले किसानसंग कर नलिने सहमती गरेपनि कार्यान्वयन नगरेपछि आन्दोलन गर्ने चेतावनी दिएका छन ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
भाद्र चतुर्दशी तिथीका दिन लाग्ने बडिमालिका मेलाका लागि डोटी बाट डोल पठाईएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
नेपाल प्रहरी शिक्षालय आन्तरिक सुरक्षा शाखा भरतपुर,चितवनमा दरबन्दी भई काजमा त्रिभुवनबस्तीको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरिक्षक मल्लको पन्ध्र महिने लामो बसाईपछि अन्यत्र सरुवा भएको हो ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
ओल्के पर्वको अवसरमा भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
उनको लिङ्गको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनी अहिले खतरामुक्त अवस्थामा छन् ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
१० साउनमा सकिएको केन्द्रीय समितिको निर्णय अनुसार पार्टीले ७७ जिल्लामा केन्द्रीय नेताहरुलाई संगठन सुदृढीकरणका लागि खटाएको थियो । केन्द्रीय प्रतिनिधिले २० देखि ३० साउनसम्म जिल्लामा रहेर पार्टीको आन्तरिक सुदृढीकरणमा लागेका थिए ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको थापाले बताए । ‘सरसल्लाह गरेर मिति तय हुन्छ,’ उनले भने, ‘समय त अरु नेताहरूको पनि मिल्नु पर्यो नि ।’बिहिबार, ३२ साउन २०८० धनगढी खबर
अहिले गाउँबस्तीमा गाडी पुगेपछि डोकोसँगै डोको बुन्ने सिप लोप हुँदै गएको छ,” उनले भने। यसैगरी पहिले गाउँमा सबैले अर्गानिक खेती गर्थे।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
कार्यक्रममा नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका महासचिव हरिश भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामी, नेपाली कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मङ्सिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन् । उनीहरूले आठ क्विन्टल मस्यौरा उत्पादन गरिसकेका छन् । हालसम्म झण्डै पाँच क्विन्टल बिक्री भइसकेको जैशीले बताए।बिहिबार, ३२ साउन २०८० एजेन्सी
क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले मंगलवारदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा नआएको बताए । टापुको उत्तरपूर्वमा अराफो र क्यान्डेलेरियाका साना शहरहरु बीचको असहज भूभागका कारण आगो निभाउन जटिल भएको हो ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले धान, चामल र चिनी खरिदका लागि भारतीय दूतावास मार्फत पत्र पठाइएको बताउनु भएको हो ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
जिल्लाको धनगढी उपमहानगरपालिकाको बिभिन्न स्थानहरुबाट प्ररीले अबैध भन्सार छलीगरि ल्याएका समान बरामद गरेको हो ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
राति चर्न निस्किएको हात्ती सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेर मृत्यु भएको शुक्लाफाँटा वडा नम्बर ७ वडा अध्यक्ष प्रताप धामीले बताए।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको त्यस निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
उनीहरुले इन्टरनेट प्रदायक कम्पनीको लापरबाहीका कारण युवकको मृत्यु भएको बताएका छन ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
इङ्ल्यान्डका छनोटकर्ता ल्युक राइटले आर्चर भारतमा हुने विश्व कपमा वैकल्पिक खेलाडीको रुपमा रहने जनाएका छन् ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
बैतडीमा २०७३ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको थियो । कार्यक्रम शुरु भएको सालदेखी अहिलेसम्म ३३ हजार ६ सय ५ परिवार यो कार्यक्रममा आवद्ध भएका छन । स्वास्थ्य बीमा बोर्ड कार्यालय बैतडीका प्रमुख जमन बडालका अनुसार स्वास्थ्य बीमामा आवद्ध भएका परिवार मध्ये ३ हजार ४९६ परिवारले मात्रै शुल्क तिरेर कार्यक्रम आवद्ध भएका छन् भने अन्य परिवारको निशुल्क स्वास्थ्य बीमा गरिएको हो ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
बुधबार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट बताएका छन ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी उनको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो । अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलवार बेलुकी थप उपचारका लागि बुटवल लगिएको थियो ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
आज सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा सरकारले छिटै आईआइटी इन्स्टिच्युट स्थापना गर्ने तयारी गरेको बताएका छन ।बिहिबार, ३२ साउन २०८० धनगढी खबर
अमरगढी नगरपालिका ५ तुफानडाँडा बस्ने ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो।