बिहिबार, ०२ मङि्सर २०७८ धनगढी खबर
नेपालमा आज अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।शुक्रबार, १२ कार्तिक २०७८ धनगढी खबर
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली .... हाल देशको पहाडी तथा हिमाली भू-भागमाबिहिबार, ११ कार्तिक २०७८ धनगढी खबर
देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।मङ्गलबार, ०९ कार्तिक २०७८ धनगढी खबर
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।आइतबार, ०७ कार्तिक २०७८ धनगढी खबर
कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ ।शनिबार, ०६ कार्तिक २०७८ धनगढी खबर
वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ भने ३३ जना अझै बेपत्ता रहेका छन् ।शनिबार, ०६ कार्तिक २०७८ धनगढी खबर
धनगढीमा आइतबारदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ।बुधबार, ०३ कार्तिक २०७८ धनगढी खबर
केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ ।आइतबार, ३१ असोज २०७८ धनगढी खबर
देशभर आजको मौसममा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ ।शनिबार, ३० असोज २०७८ धनगढी खबर
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीयशनिबार, ३० असोज २०७८ धनगढी खबर
साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त...बिहिबार, २८ असोज २०७८ धनगढी खबर
आज मौसममा सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहिबार, २८ असोज २०७८ धनगढी खबर
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ...मङ्गलबार, २६ असोज २०७८ धनगढी खबर
दशैँ अवधिभरको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।शनिबार, २३ असोज २०७८ धनगढी खबर
यस वर्षको मनसुन विगतका वर्षहरुभन्दा अलि लामै गएकौ मौसमविद्हरु बताउँछन् र भदौमै बाहिरिनुपर्ने मनसुन यस वर्ष भने बल्ल असोज सकिन लाग्दा बाहिरिन सुरु भएको छ ।शुक्रबार, २२ असोज २०७८ धनगढी खबर
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना छ ।बिहिबार, २१ असोज २०७८ धनगढी खबर
आज काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ ।बुधबार, २० असोज २०७८ धनगढी खबर
भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा जारी छ ।मङ्गलबार, १९ असोज २०७८ धनगढी खबर
काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा हिजो बेलुकादेखि भइरहेको वर्षा अहिले रोकिएको छ ।सोमबार, १८ असोज २०७८ धनगढी खबर
पूर्ण रुपमा मौसम खुल्न भने अझै एक/दुई दिन लाग्नेआइतबार, १७ असोज २०७८ धनगढी खबर
प्रदेश-१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ ।शनिबार, १६ असोज २०७८ धनगढी खबर
काठमाण्डौ उपत्यकाका केही ठाउँमा अहिले सिमसिम पानी परिरहेको छ ।बिहिबार, १४ असोज २०७८ धनगढी खबर
भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ।बुधबार, १३ असोज २०७८ धनगढी खबर
यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मङ्गलबार, १२ असोज २०७८ धनगढी खबर
बंगालको खाडीमा बिकसित ‘गुलाब’ चक्रवातको असरले आज मुलुकभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।