बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
परराष्ट्र मन्त्रालयका अनुसार करिब ३ सय नेपाली युक्रेनमा अलपत्र छन्। जर्मनीस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइरहेको छ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
सहायक कामदारका लागि इजरायल जान आवेदन दिएकाहरूको भाषा परीक्षा यही भदौ २८ गते हुने भएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।मङ्गलबार, ११ कार्तिक २०७७ रासस
कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् ।शनिबार, १० असोज २०७७ Dhangadhi Khabar
अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने गरी समझदारी गर्न नेपाललाई प्रस्ताव गरेको हो।मङ्गलबार, २३ बैशाख २०७७ पुर्ण साउँद
विश्वभर अहिले कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त छ। कोरोना भाइरस रोकथाम गर्नेकै लागी देश यतीबेला लकडाउनमा छ ।