शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने हिजो बिहिबार रातिदेखि औपचारिक रुपले न्यूज २४ च्यानलबाट वीदा भएका छन् ।बिहिबार, १३ कार्तिक २०७७ धनगढी खबर
संचारकर्मी रवि लामिछाने कोरोना भाइरस संक्रमित भएका छन् ।सोमबार, ०७ माघ २०७५ धनगढी खबर
टेलिभिजन प्रस्तोता रवि लामिछानेले विवाह गरेका छन । उनले निकिता पौडेलसग आज जिल्ला अदालतमा काठमाण्डौमा विवाह गरेको फेसवुक स्टाटस मार्फत विवाह गरेको उल्लेख गरेका छन ।