बुधबार, ११ पुष २०७५ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषदको बैठकले प्रदेश लगानी बोर्ड गठन गर्न आवश्यक विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमित प्रदान गरेको छ ।बुधबार, ११ पुष २०७५ धनगढी खबर
बैतडीको सबैजसो स्थानीय तहमा न्यायिक सल्लाहकार नहुँदा न्यायिक समितिलाई मेलमिलाप गर्न समस्या भएको छ।बुधबार, ११ पुष २०७५ धनगढी खबर
कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन पुस २८ गते हुने भएको छ ।बुधबार, ११ पुष २०७५ धनगढी खबर
निर्मला हत्या प्रकरणमा पछिल्लो पटक मुख्य शंकास्पदको रुपमा प्रस्तुत गरिएका युवा प्रदीप रावल थुनामुक्त भएका छन् ।बुधबार, ११ पुष २०७५ भोजराज जोशी
चुरे गाउँपालिका वडा नम्बर ५ को खानीडाँडामा विद्यालयको स्तरोन्नतिका लागि महायज्ञ आयोजना हुने भएको छ ।बुधबार, ११ पुष २०७५ धनगढी खबर
बैतडीको तल्लोस्वराडमा बुधवार चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।बुधबार, ११ पुष २०७५ धनगढी खबर
सरकारले समायोजन फारम भर्न आब्हान गर्दै सूचना जारी गरेको छ ।बुधबार, ११ पुष २०७५ धनगढी खबर
कञ्चनपुरको पुनर्वासमा रहेको एक क्लबले साना बालवालिकाका लागि पुनर्वासका ३ विद्यालयलाई स्विटर वितरण गरेको छ।बुधबार, ११ पुष २०७५ धनगढी खबर
माओ दिवसको अवसरमा धनगढीमा बिप्लपको शक्ति प्रदर्शन गरिएको छ ।बुधबार, ११ पुष २०७५ दिनेश ठकुल्ला
८ वर्षको बाल्य अवस्थामा नै आफुलाई जन्मदिने आमा गुमाएका नेपाल आईडल सिजन–२ का विजेता सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका रवि ओडले कर्मदिने आमा पनि गुमाएका छन ।बुधबार, ११ पुष २०७५ रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारू समुदायका महिला हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् ।बुधबार, ११ पुष २०७५ धनगढी खबर
जिल्लामा मौसम परिवर्तन भएसंगै चिसो बढ्दै गएको छ ।बुधबार, ११ पुष २०७५ रासस
बुढीगङ्गा नगरपालिका–१० ले सुत्केरी र एचआइभी सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।बुधबार, ११ पुष २०७५ धनगढी खबर
महाकाली नगरपालिका–४ की १९ वर्षीया अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएकी छन्।बुधबार, ११ पुष २०७५ रासस
अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा कास्य पदक जितेर फर्किएको हकीको राष्ट्रिय टिमलाई मङ्गलबार कञ्चनपुरको भीमदत्तनगरमा सम्मान गरिएको छ ।बुधबार, ११ पुष २०७५ दिनेश ठकुल्ला
दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ ।बुधबार, ११ पुष २०७५ धनगढी खबर
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित प्रहरी उच्च अधिकारीहरुको टोली कञ्चनपुर गएको छ ।बुधबार, ११ पुष २०७५ धनगढी खबर
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा कर्मचारी भर्नाको बिषयमा भएको विवाद बढ्दै गएको छ ।मङ्गलबार, १० पुष २०७५ धनगढी खबर
प्रगतिशिल समुहको प्यानलका अध्यक्ष पदका उम्मेद्वार रमेश कुवरले जनस्वास्थ्य क्षेत्रका समस्याको समाधान गर्न यो कार्यसमिति सक्षम रहेको बताए ।मङ्गलबार, १० पुष २०७५ धनगढी खबर
मोहन्याल गाउँपालिकाका उपाध्यक्ष पूजादेवी बुढामगरले गाउँपालिकामा आर्थिक अनियमितता भएको आरोप लगाएकी छन ।मङ्गलबार, १० पुष २०७५ धनगढी खबर
कांग्रेसले जिल्ला प्रशासन कार्यालय अछाम घेराउ गरेको छ ।मङ्गलबार, १० पुष २०७५ धनगढी खबर
सुदूरपश्चिम प्रदेश स्तरिय ओलीवंश सम्मेलन नयाँ कार्यसमिती चयन गर्दै आज धनगढीमा सम्पन्न भएको छ ।मङ्गलबार, १० पुष २०७५ रासस
सदरमुकाम गोठलापानी र पाटनबाहेक जिल्लाका अन्य स्थानमा विद्युत् महसुल काउण्टर नहुँदा बैतडीका ग्रामीण क्षेत्रका नागरिकलाई महशूल बुझाउन सास्ती हुने गरेको छ ।मङ्गलबार, १० पुष २०७५ रासस
कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताइन् ।मङ्गलबार, १० पुष २०७५ धनगढी खबर
यहि माघ १९ गतेबाट फाल्गुन ४ गतेसम्म आयोजना हुने भनिएको तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को मिति सारिएको छ।