बिहिबार, १३ बैशाख २०८१ धनगढी खबर
धारिलो हतियार देखाई बुहारी माथि करणी गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।बिहिबार, १३ बैशाख २०८१ धनगढी खबर
राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् ।बिहिबार, १३ बैशाख २०८१ धनगढी खबर
झापाको कन्काइमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।बिहिबार, १३ बैशाख २०८१ धनगढी खबर
दुबैलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।बिहिबार, १३ बैशाख २०८१ रासस
कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्।बिहिबार, १३ बैशाख २०८१ धनगढी खबर
तापक्रम बढ्दै गएका कारण देशका धेरै स्थानमा ''लू''को जोखिम बढेको छ।बिहिबार, १३ बैशाख २०८१ रासस
शुक्लाफाँटाभित्र रानी ताल, बाबा ताललगायतका ठूला ताल रहे पनि लामो समय जलकुम्भीलगायतका झारले पुरिँदै गएका छन् ।बिहिबार, १३ बैशाख २०८१ धनगढी खबर
बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ४७ रुपैयाँ ६० पैसा रहेको छ ।बिहिबार, १३ बैशाख २०८१ धनगढी खबर
आफ्नै दाइ नाता पर्नेलाई हत्या गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।बिहिबार, १३ बैशाख २०८१ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।बुधबार, १२ बैशाख २०८१ रासस
भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएको दुई वटा हात्ती तत्काल कतार नजाने भएका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल आइपुगेको टेस्ट राष्ट्र वेस्ट इन्डिज ‘ए’ का खेलाडीको लगेज चर्चाुले अहिले सामाजिक सञ्जाल भरिएको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय अभिभावक नै अग्रसर हुन थालेका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर पीडितलाई बचत फिर्ता दिने प्रतिबद्धता जनाएका छन्।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
पछिल्ला दिनमा हरियो तरकारीको मूल्य अनपेक्षित रूपमा बढेको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं आज दोस्रो नम्बरमा छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कैलालीमा दुई फरार प्रतिवादी पक्राउ परेका छन ।