आइतबार, २२ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा पहिलो पाँच वर्षे कार्यकालको अन्तिम नीति तथा कार्यक्रम प्रदेशसभामा पेश भएको छ ।आइतबार, २२ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।शनिबार, २१ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानूनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् ।बिहिबार, १९ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।सोमबार, ०२ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।आइतबार, ०१ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये अहिलेसम्म ६ वटा स्थानीय तहमा मत गणना सम्पन्न भएका छन्।सोमबार, २६ बैशाख २०७९ समीर प्र. भट्ट
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम प्रदेश लगायत देशैभर चुनावी प्रचार प्रसार शैली केही फरकपन देखिएको छ ।बिहिबार, २२ बैशाख २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक ब. रैका आउजीले प्रदेश सरकारले रोजगारीका शिलसिलामा भारतमा रहेका सबै सुदूरपश्चिमेली नागरिकहरूलाई रोजगारी दिन नसक्ने बताएका छन् ।आइतबार, २७ चैत २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा अचानक गरिएको मन्त्रीमण्डल फेरबदलमा सत्ता गठबन्धनभित्र असन्तुष्टि देखिएको छ।शुक्रबार, २५ चैत २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आजबाट फारवेष्ट ट्राभल मार्ट २०२२ सुरु भएको छ ।बिहिबार, २४ चैत २०७८ धनगढी खबर
'स्वच्छ वातावरण, स्वस्थ नेपाली' भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले पनि विश्व स्वास्थ्य दिवस मनाएको छ ।बुधबार, १६ चैत २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्वाचन आचारसंहिताको पालना गर्नु सबैको दायित्व रहेको बताएका छन् ।बुधबार, २५ फागुन २०७८ रासस
चालु आर्थिक वर्षको पहिलो सात महिनामा सुदूरपश्चिम प्रदेशमा ३२७ सवारीसाधन दुर्घटनामा परेका छन्।आइतबार, १५ फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको पर्यटकिय क्षेत्रको विकासमा सरकारी नीतिगत व्यवस्थानै बाधक बनेको सरोकारवालाहरुको आरोप रहेको छ ।शनिबार, ०७ फागुन २०७८ समीर प्र. भट्ट
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघिय सरकारले मनलाग्दी काम गर्दा संघियताको आवश्यकता छैन भन्ने चर्चा सुरु भएको बताएका छन् ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
बिहीबार सुदूरपश्चिम प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि भएको छ ।मङ्गलबार, २५ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले डोटीका आयोजनाको निरीक्षण गरेका छन् ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
बुधबार सुदूरपश्चिम प्रदेशमा थप २०३ जनामा कोरोना पुष्टि भएको छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
शनिबार सुदूरपश्चिम प्रदेशमा थप २६९ जनामा कोरोना पुष्टि भएको छ ।सोमबार, १० माघ २०७८ धनगढी खबर
हालसालै सरुवा भएका सुदूरपश्चिम प्रदेशको ट्राफिक प्रमुखको जिम्मेवारी सम्हालिरहेका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले गरेका कामहरूको विवरण सार्वजनिक गरिएको छ ।शनिबार, ०८ माघ २०७८ धनगढी खबर
शनिबार सुदूरपश्चिम प्रदेशमा थप ३८८ जनामा कोरोना पुष्टि भएको छ ।सोमबार, ०३ माघ २०७८ समीर प्र. भट्ट
सुदूरपश्चिम प्रदेशबाट पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।शनिबार, २४ पुष २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता कोरोना संक्रमण दर बढ्न थालेसँगै प्रदेश सरकारले सर्तकता अपनाउन थालेको छ ।मङ्गलबार, १३ पुष २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा एक बर्षमा एक हजार बढीले स्थायी बन्ध्याकरण गरेका छन् ।