शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि (माघ १०) देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
कृषि विकास बैंकले विभिन्न पदका लागि ३२६ जना कर्मचारीको माग गरेको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ ले वाग्मती प्रदेशलाई १८० रनको लक्ष्य दिएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संवैधानिक इजलासमा राजपत्र बुझाएका छन्।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम रोकिनु उपयुक्त नभएको नेपाली कांग्रेसले बताएको छ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गर्नुभएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
साताको अन्तिम कारोबार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
प्रतिनिधि सभा विगठनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल प्रचण्ड समूहको उपत्यका केन्द्रित आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
बिहीबार नेपाली कांग्रेसले वडा नम्बर ६ मा आयोजना गरेको वडा स्तरीय बिरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचनमा जान लागेको बताउनुभएको छ ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी ओलीले संकटको अवस्थामा भारत सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गरेका छन्।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार (भोलि) देखि हट्ने भएको छ ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
तपाईं पनि प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्ने विचारमा हुनुहुन्छ ?बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल समूहले विभिन्न किसिमका हाउभाउ देखाएर सिनेमा देखाइरहेको टिप्पणी गरेका छन्।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नामको दुरुपयोग गरी फेसबुकमा भ्रामक जानकारी प्रकाशित भएको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
लेकम गाउँपालिका प्रबक्ता एवम वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले पदबाट राजिनामा दिएका छन।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले गएराती औपचारिक कार्यभार सम्हाल्नु भएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई तथा शुभकामना दिनुभएको छ ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय कैलालीले तयारी थालेको छ ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
आसिफ शेखको अर्धशतक तथा कमलसिंह ऐरीको चार विकेटप्रेरित सशत्र प्रहरी बल (एपीएफ) ले आज गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको लक्ष्य दिएको छ ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
कोरोना संक्रमण दर पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले चार जिल्लामा एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
केही दिनयता कैलाली–कञ्चनपुरमा चिसो बढेको छ ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको मोरङ जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ।