आइतबार, ०७ साउन २०८० धनगढी खबर
जेठो छोरा ५ कक्षामा पढ्दा पढ्दै भारत गएको गगनले सुनाए। ‘५ कक्षामा पढ्दै थियो। घर खर्च त चलाउनु पर्यो भनेर भारत गयो। अहिले होटेलमा काम गरिरहेको छु भन्छ,’ गगनले सुनाए।आइतबार, ०७ साउन २०८० धनगढी खबर
स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी अभाव हुँदा समेत धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले यो विषयमा स्वास्थ्यकर्मीहरुसंग छलफल गरेका छैनन् ।आइतबार, ०७ साउन २०८० धनगढी खबर
जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार आगालागी भएका सम्बन्धित ठाउँका आशंका गरिएका १० जनालाई नियन्त्रणमा लिइएको हो । उनले भने, ‘अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।’आइतबार, ०७ साउन २०८० धनगढी खबर
जिल्लाको पर्शुराम नगरपालिका–१० लामिझाला बस्ने हरिश सिंह भाटका छोरा बर्ष ३५ को प्रेमसिंह भाट शनिवार साँझतिर सोही वडाको जजोलास्थित बाटोमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।आइतबार, ०७ साउन २०८० धनगढी खबर
धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ३७ वर्षीय बिरेन्द्र खड्कासहित तीन जना पक्राउ परेका हुन् ।आइतबार, ०७ साउन २०८० धनगढी खबर
आजै समूह ुईु मा नेदरल्यान्ड्स र पोर्चुगलबीच अहिले सवा १ बजे खेल हुँदैछ । यस्तै समूह ुएफु मा फ्रान्स र जमैकाबीच बेलुकी पौने ४ बजे खेल हुँदैछ ।आइतबार, ०७ साउन २०८० धनगढी खबर
नगर प्रहरीले धनगढीमा सात दिनको अवधिमा ४७ सर्पको उद्धार गरेको छ। घरभित्र पसेका सर्पलाई सुरक्षित रुपमा समात्न नगर प्रहरीले असार ३१ गतेबाट काम थालेको हो। सर्प समात्ने तालिम पाएको नगर प्रहरी सूचना प्राप्त गर्ने वित्तिकै सम्बन्धित स्थानमा पुगेर सर्प समात्ने गरेको नगर प्रहरी नायव निरीक्षक कृष्ण मल्लले बताए।आइतबार, ०७ साउन २०८० धनगढी खबर
शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।आइतबार, ०७ साउन २०८० धनगढी खबर
बजारमा अहिले टमाटरको मूल्य प्रतिकिलो १ सय २० देखि १ सय ३० भारतीय रुपैयाँ पुगेको छ । भारतमा टमाटरको मूल्य महंगो भएपछि नेपाली टमाटरले भने राम्रो बजार पाएको छ । प्रायः भारतीय टमाटर नै प्रयोग हुने दार्चुला बजारमा अहिले नेपाली टमाटर मात्रै प्रयोग भइरहेको पाईएको छ ।आइतबार, ०७ साउन २०८० धनगढी खबर
सुधारका उपलब्धि नबिग्रिने र सम्भव भएसम्म सुस्ताएको आर्थिक गतिविधि चलायमान हुने केही नीतिसहित मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।आइतबार, ०७ साउन २०८० धनगढी खबर
३२ हजार घरधुरी अझै अँध्यारोमा छन । ९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको हो ।आइतबार, ०७ साउन २०८० धनगढी खबर
उनको घरमा अबैध भरुवा बन्दुक छ भन्ने सुचना प्रहरीले पाएपछि खानतलासी गरिएको थियो ।आइतबार, ०७ साउन २०८० धनगढी खबर
शुक्लाफाँटा नगरपालिका वडा नम्बर–६ बस्ने करिब २८ वर्षीय जनक भट्टले गएराति महाकाली नदीमा रहेको दोधरा चाँदनी झोलुङ्गे पुलबाट नदीमा हाम फालेका थिए । उनको अवस्था अज्ञात छ ।आइतबार, ०७ साउन २०८० धनगढी खबर
वृक्षारोपणका लागि रेन्जपोस्ट कंचनपुर र गोदावरी एग्रो एन्ड म्यानेजमेन्ट प्रालिका सन्चालक किरण शाह विरुवा उपलब्ध गराएका थिए ।आइतबार, ०७ साउन २०८० धनगढी खबर
गएको बिहीवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार घटेको छ ।आइतबार, ०७ साउन २०८० धनगढी खबर
बिहीबार राति करिब १० बजे जिल्लाको जलेश्वर नगरपालिका २ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेका थिए।आइतबार, ०७ साउन २०८० धनगढी खबर
युयानको टोली सिंगापुर र श्रीलंका हुँदै नेपाल आउन लागेको हो। नेपालमा रहँदा युयानको टोलीले शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुका साथै ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने छन्।आइतबार, ०७ साउन २०८० धनगढी खबर
कञ्चनपुरको महाकाली नदीमा एक युवक बेपत्ता भएका छन्।आइतबार, ०७ साउन २०८० धनगढी खबर
शनिवार राति बढुवा समितिले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ छन् ।आइतबार, ०७ साउन २०८० रासस
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीभीटी) सामायोजन गरिएको शुल्क नबढाउने निर्णय गरेको छ ।आइतबार, ०७ साउन २०८० एजेन्सी
स्वीडेन र दक्षिण अफ्रिका, फ्रान्स र जमैका तथा नेदरल्याण्ड्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुन लागेको हो।आइतबार, ०७ साउन २०८० रासस
पालका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन्।आइतबार, ०७ साउन २०८० धनगढी खबर
बैठकमा पदाधिकारीले धारणा राखिसकेपछि महामन्त्रीसहितले सम्बोधन गरेर सभापति शेरबहादुर देउवाले समापन गर्ने कार्यक्रम रहेको मुख्यसचिव पौडेलले बताए।आइतबार, ०७ साउन २०८० धनगढी खबर
बालिकाको शनिबार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।