#डा. गोविन्द केसी


  • सत्याग्रही डा. केसी आफैं शौचालय जान सकेनन्

    आइतबार, ११ असोज २०७७     Dhangadhi Khabar

    सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। चिकित्सा शिक्षा सुधारको माग राखेर १४ दिनदेखि अनशनरत केसीलाई जुनसुकै बेला आईसियूको आवश्यकता पर्नसक्ने चिकित्सकले बताएका छन्।
  • तर्साउँदैमा सत्याग्रह रोकिँदैनः डा. केसी

    आइतबार, १४ भदौ २०७७     Dhangadhi Khabar

    चिकित्सा शिक्षाको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले आफ्नो सत्याग्रहलाई कसैले रोक्न नसक्ने बताएका छन्। हाल जुम्लामा रहेका डा. केसीले स्थानीय तह र प्रशासनले अवरोध र घेराबन्दीको प्रयास गरे पनि सत्याग्रह नरोकिने बताए। अबको सत्याग्रह निर्णायक हुने उनको भनाइ छ।
  • डा. केसीको समर्थनमा धनगढीमा पनि प्रदर्शन

    शनिबार, ३० असार २०७५     धनगढी खबर

    दुई सातादेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा आज  धनगढीमा पनि प्रदर्शन गरिएको छ ।
  • 1 (current)