शुक्रबार, २९ चैत २०७५ धनगढी खबर
सरकारी स्वामित्वको नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा टेलिकले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको छ।शुक्रबार, २९ चैत २०७५ पुर्ण साउँद
कैलाली जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने भन्दै गत बैशाखमा शुरु भएको कैलाली भ्रमण बर्षले जिल्लाको पर्यटन प्रवद्र्धनमा अपेक्षा गरिए अनुसार भूमिका खेल्न सकेको छैन् ।बिहिबार, २८ चैत २०७५ धनगढी खबर
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।बिहिबार, २८ चैत २०७५ धनगढी खबर
अन्तरीक्ष विज्ञानमा विशेष चासो राख्नेहरुका लागि 'ब्ल्याक होल' (कालो छिद्र) सधैं कौतुहलको विषय बन्दै आएको छ । यद्दपि अहिलेसम्म यसलाई कसैले पनि देखेको छैन । वैज्ञानिकहरुले भने पहिलो पटक 'ब्ल्याक होल'को तस्बिर खिच्न सफल भएको दाबी गरेका छन् ।मङ्गलबार, २६ चैत २०७५ Dhangadhi Khabar
एलजीले नयाँ वर्षमा डोर कुलिङ र इन्भटर लिनियर कम्प्रेसर भएको डबल डोर रेफ्रिजेरेटर, नेपाली बजारमा ल्याएको छ।शनिबार, २३ चैत २०७५ धनगढी खबर
सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कर्णाली ¥याफ्टिङ ज्याम्बोरी २०७५ कैलालीको उद्घाटन गरेका छन् ।शुक्रबार, २२ चैत २०७५ धनगढी खबर
भारतमा चर्चित मोबाइल म्युजिक एप 'टिकटक'माथि प्रतिबन्ध लगाउने प्रक्रिया सुरु भएको छ।बुधबार मदरास उच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन सरकारलाई निर्देशनात्मक आदेश दिएपछि भारत सरकारले यसको प्रक्रिया अघि बढाएको हो।शुक्रबार, २२ चैत २०७५ धनगढी खबर
सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ।बिहिबार, २१ चैत २०७५ धनगढी खबर
नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले लगाएको नाकाबन्दीको असर सर्वत्र परे पनि भारत र नेपालका बीच बन्न लागेको पेट्रोलियम पाइपलाइन परियोजनामा भने यसले फाइदा पु¥याएको छ ।बिहिबार, २१ चैत २०७५ धनगढी खबर
नेपालको नानो स्याटेलाइट वैशाख ४ गते भू–उपग्रहमा प्रक्षेपण गरिने भएको छ ।बुधबार, २० चैत २०७५ धनगढी खबर
एन.आर.एन.वुमन फोरम (स्विजरल्याण्ड) को सहयोगमा कैलालीको सुखडमा ४५ दिने निस्शुल्क ब्युटीपार्लर तालिम शुरु भएको छ ।मङ्गलबार, १९ चैत २०७५ धनगढी खबर
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ४ कैचुँलामा रहेको नेपाल टेलिकमको स्काई टावर अवरुद्ध भएको अढाइ महिनापछि सञ्चालनमा आएको छ ।आइतबार, १७ चैत २०७५ एजेन्सी
चीनले सांघाई शहर फाइभजी (पाँचौं पुस्ता) कभरेज र ब्रोडब्याण्ड कनेक्टिभिटी तथा नेटवर्कयुक्त विश्वकै पहिलो शहर भएको दाबी गरेको छ ।आइतबार, १७ चैत २०७५ एजेन्सी
फेसबुकले आफ्नै संस्थापक मार्क जुकरवर्गका पोस्टहरू डिलिट गरिदिएको छ। जुकरवर्गका सन् २००७ र २००८ का पोस्टहरू भुलवश् डिलिट भएको कम्पनीले जनाएको छ।आइतबार, १७ चैत २०७५ धनगढी खबर
सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले इन्टरनेटका सामाग्रीमाथि नियन्त्रण गर्नका लागि सम्बन्धित निकाय र सरकारले थप सक्रिय भूमिका निभाउनु पर्नेमा जोड दिएका छन् ।शुक्रबार, १५ चैत २०७५ एजेन्सी
नासाका वैज्ञानिकले अन्तरिक्षमा नयाँ ग्रह भेट्टाएका छन्।शुक्रबार, १५ चैत २०७५ एजेन्सी
वैज्ञानिहरुले एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित कम्प्यूटर सिस्टम विकसित गरेका छन् ।शुक्रबार, १५ चैत २०७५ एजेन्सी
एप्पलले आफ्नो टेलिभिजन प्रसारण प्लेटफर्म सार्वजनिक गरेको छ । एप्पल टीभी प्लस नाम दिएर यो एप्पल टीभी सार्वजनिक गरिएको हो ।शुक्रबार, १५ चैत २०७५ रासस
आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर सरकारले गर्न लागेको लगानी सम्मेलन २०१९ आजदेखि सुरु हुँदैछ ।बिहिबार, १४ चैत २०७५ एजेन्सी
भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भू-उपग्रहलाई क्षेप्यास्त्रमार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।बुधबार, १३ चैत २०७५ एजेन्सी
भारतमा लगातार ४५ दिन ‘पबजी’ खेल खेल्दा एक युवकको ज्यान गएको छ ।मङ्गलबार, १२ चैत २०७५ धनगढी खबर
नेपाल टेलिकममा सहप्रवक्ताको जिम्मेवारी कृष्णप्रसाद भण्डारीले पाएका छन् ।मङ्गलबार, ०५ चैत २०७५ धनगढी खबर
डोटीको शिखर नगरपालिकामा डिजिटल सूचना पार्टी राखिएको छ । जिल्लामै पहिलो पटक शिखर नगरपालिकाले सेवाग्राहीको सहजताका लागि डिजिटल सूचना पार्टी राखेको मेयर सिताराम जोशीले बताउनुभयो ।सोमबार, ०४ चैत २०७५ धनगढी खबर
एनसेलले देशभरि रहेका आफ्ना खुद्रा विक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’योजना ल्याएको छ ।आइतबार, ०३ चैत २०७५ रासस
डडेल्धुरा अजयमेरु गाउँपालिका–१ खस्रान डाँडामा नेपाल टेलिभिजनको रिपिटर टावर बन्ने भएको छ ।