शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
डोटी जिल्लाका ९ वटै पालिकाका प्रमुख तथा अध्यक्षले शपथ ग्रहण गरेका छन् ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
डोटीका ९ वटै पालिकाहरुको मत परीणाम सार्वजनिक भएको छ ।सोमबार, १० माघ २०७८ धनगढी खबर
डोटीको केआईसिँह गाउँपालिकाकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।बिहिबार, ११ कार्तिक २०७८ धनगढी खबर
डोटीमा जुवा खेलीरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्।मङ्गलबार, ०२ कार्तिक २०७८ धनगढी खबर
लगातारको वर्षापछि सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क पूर्णपुरमा अवरुद्ध भएको छ ।आइतबार, १७ असोज २०७८ रासस
जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ।बिहिबार, १४ असोज २०७८ धनगढी खबर
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि घरधुरी सङ्कलनका लागि यहाँका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छ ।बुधबार, १३ असोज २०७८ धनगढी खबर
डोटीमा तीन वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।मङ्गलबार, १२ असोज २०७८ रासस
नेकपा (एमाले) बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ।बुधबार, १६ भदौ २०७८ धनगढी खबर
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा तहको चुनाव भदौ १८ गते गर्ने निश्चित भएपछि डोटीमा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ ।मङ्गलबार, १५ भदौ २०७८ रासस
जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ ।शनिबार, ११ बैशाख २०७८ रासस
डोटीको बर्छैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ।शुक्रबार, १० बैशाख २०७८ धनगढी खबर
डोटीमा जेसीबीले फालेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ।बिहिबार, ०९ बैशाख २०७८ धनगढी खबर
डोटीमा मंगलबार कुहिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ।बुधबार, ०८ बैशाख २०७८ धनगढी खबर
भारतबाट फर्केर होमक्वारेन्टिनमा बसेका युवकको सामान्य स्वास्थ्य समस्या देखिएपछि मृत्यु भएको छ ।बिहिबार, १२ चैत २०७७ रासस
फागुपूर्णिमाका अवसरमा विशेष होली देउडा प्रतियोगिता आजबाट सुरु भएको छ ।शनिबार, ०८ फागुन २०७७ रासस
जिल्लामा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन्।शनिबार, ०१ फागुन २०७७ रासस
डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक खुशी भएका छन्।बुधबार, २१ माघ २०७७ रासस
डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ ।सोमबार, १२ माघ २०७७ रासस
डोटी जिल्लामा फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य शुरु भएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
नियमानुसार पहाडी जिल्लामा एउटा कक्षामा ४५ जना विद्यार्थी हुनु पर्ने हो तर डोटीको एक सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी छन् ।आइतबार, २८ मङि्सर २०७७ रासस
एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् ।सोमबार, ०८ मङि्सर २०७७ रासस
डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुलेका छन् ।आइतबार, ०७ मङि्सर २०७७ धनगढी खबर
कैलालीको जंगलमा डोटी घर बताउने एक महिला फेला परेकी छन् ।बुधबार, २६ कार्तिक २०७७ रासस
डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ ।