सोमबार, २९ असोज २०८० धनगढी खबर
यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।सोमबार, २९ असोज २०८० धनगढी खबर
लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री सरिक हुनेछन् ।सोमबार, २९ असोज २०८० धनगढी खबर
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।सोमबार, २९ असोज २०८० धनगढी खबर
तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्।सोमबार, २९ असोज २०८० धनगढी खबर
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।आइतबार, २८ असोज २०८० धनगढी खबर
उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् ।आइतबार, २८ असोज २०८० धनगढी खबर
बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा जारी रहेको दूतावासले जनाएको छ ।आइतबार, २८ असोज २०८० धनगढी खबर
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।आइतबार, २८ असोज २०८० धनगढी खबर
दशैंमा धेरैले आफ्नो लागि वा घरपरिवारको सदस्यका लागि नयाँ सामान किनेर उपहार दिने गर्छन् । त्यसरी किनिने वस्तुमध्ये स्मार्टफोन पनि एक हो ।आइतबार, २८ असोज २०८० धनगढी खबर
उद्घाटन गर्दै अध्यक्ष ऐरले योगेन्द्र चन्द सहितका युवाहरुलाई व्यावसायिक सफलताको शुभकामना दिएका छन् ।आइतबार, २८ असोज २०८० धनगढी खबर
काठमाडौं–धनगढी उडानको भाडा दशैंका बेला २० हजारसम्म पुर्याइएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्।आइतबार, २८ असोज २०८० धनगढी खबर
उनले एमाले र काँग्रेस डा. शेखर कोइराला समूहबाट एक–एक जना मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।आइतबार, २८ असोज २०८० धनगढी खबर
संघीय निजामति सेवा ऐनको सट्टा एकीकृत निजामति सेवा ऐन हुनुपर्ने संघर्ष समितिको मागमा संघ, प्रदेश र स्थानीय सेवाका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने सहमति भएको छ।आइतबार, २८ असोज २०८० धनगढी खबर
राष्ट्रिय स्वतन्त्र पार्टीले कैलालीको सीमानाका गौरीफन्टा र कञ्चनपुरको सीमानाका गड्डाचौकीमा हेल्प डेस्क स्थापना गरेको हो।आइतबार, २८ असोज २०८० धनगढी खबर
गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिकाको मलेरिया नालासम्म ८ किलोमिटर पहुँच मार्गको काम पनि अन्तिम चरणमा छ ।आइतबार, २८ असोज २०८० धनगढी खबर
तालाबन्दी भएको छ दिन बितिसक्दा पनि समस्या समाधानको प्रयास नभएकामा सर्वसाधारण आक्रोशित भएका छन् ।आइतबार, २८ असोज २०८० धनगढी खबर
वित्तीय सुशासन,पारदर्शिता तथा नेपाली सन्दर्भ र परिवेश अनुसारको सुधार आवश्यकका विषयमा पनि परिचर्चा भएको उनले बताए।आइतबार, २८ असोज २०८० धनगढी खबर
शुक्लाफाँटा नगरपालिकामा रहेको दीपनगर आधारभुत विद्यालयका प्रधानाध्याकप धर्मा भण्डारीले आफ्नो तलबको रकम निजि स्रोतका शिक्षकहरुलाई बाँडेका हुन ।आइतबार, २८ असोज २०८० धनगढी खबर
पुलमा आंशिक रुपमा मात्रै आवतजावत भइरहेकाले दशैंका लागि घर फर्कनेहरुलाई भने सास्ती भएको छ ।आइतबार, २८ असोज २०८० धनगढी खबर
श्रमलाई हेलाको दृष्टिले हेर्ने गरेको धनगढीमा आयोजित एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् ।आइतबार, २८ असोज २०८० धनगढी खबर
अस्ति शुक्रवार सुन तोलामा १ लाख १० हजार एक सय रुपैयाँ पुगेको थियो ।आइतबार, २८ असोज २०८० एजेन्सी
गएको हप्ता मात्रै अफगानिस्तानमा ६ दशमलव ३ रेक्टर स्केलकै दुई वटा भूकम्प गएको थियो ।आइतबार, २८ असोज २०८० धनगढी खबर
नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।आइतबार, २८ असोज २०८० शेरबहादुर ऐर
उनले आँपका रुख आफुहरुले काँटेको स्विकार गरे तर, राति कुन समयमा साँलका रुख काँटिएको बारे गैर जिम्मेवार जवाफ दिए ।