आइतबार, २९ फागुन २०७८ धनगढी खबर
साउदी अरेबियामा आतंकवादसम्बन्धी अपराधहरूमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएको छ ।आइतबार, २९ फागुन २०७८ धनगढी खबर
नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् ।आइतबार, २९ फागुन २०७८ धनगढी खबर
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३०० सैनिक मारिएको बताएका छन् ।आइतबार, २९ फागुन २०७८ धनगढी खबर
सङ्खुवासभाको भोट खोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित ७ जना पक्राउ परेका छन्।आइतबार, २९ फागुन २०७८ धनगढी खबर
नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दैछ ।आइतबार, २९ फागुन २०७८ धनगढी खबर
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ।शनिबार, २८ फागुन २०७८ समीर प्र. भट्ट
कुनै बेला मिडियामा बिक्ने हेडलाइन अर्थात् प्रत्यक्ष जनसरोकारका विषय बोलेर नै संघिय सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले मिडियामा बिक्ने हेडलाइन नबोल्ने बताएकी छन् ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा ६ दल र २ मोर्चाले एमसीसी विरुद्ध विरोध प्रदर्शनका नारा घन्काएका छन् ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
नवजीवन सहकारी संस्थाको चुनावमा १७ हजार ८० मत खसेको छ ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन् ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आगामी स्थानिय तह निर्वाचनको तयारी जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिमको धनगढीमा सञ्चालित खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
बहुमूल्य जडिबुटी सुनाखरीसहित दार्चुलामा एक जना पक्राउ परेका छन् ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय चुनावमा नेकपा एकीकृत समाजवादी एक्लै पनि चुनाव लड्न तयार रहेको बताएका छन् ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
मोटरसाइकल दुर्घटना हुँदा आमा छोरासहित तीन जनाको मृत्यु भएको छ ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
आज (शनिवार) देखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
सरकारले बजार अनुगमन बढाएको भने पनि महँगी नियन्त्रणमा आउन सकेको छैन ।शनिबार, २८ फागुन २०७८ एजेन्सी
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र नेटो सेनाबीच सिधै युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित रहेको बताउनु भएको छ ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले शनिबार धनगढी आउँदै छन् ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका १३ नेपाली युवा अलपत्र परेका छन् ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को नाम कोसी राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
पाकिस्तानी सेनाले बुधबार आफ्नो भूमिमा भारतीय क्षेप्यास्त्र (मिसाइल) खसेको दावी गरेको थियो।शनिबार, २८ फागुन २०७८ धनगढी खबर
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।