आइतबार, २३ माघ २०७८ रासस
हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ ।आइतबार, २३ माघ २०७८ एजेन्सी
वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।आइतबार, २३ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिममा २७ लाख बढी जनसंख्यामध्ये शनिबारसम्म १२ लाख ९० हजार ५ सय २० जनाले कोरोनाविरुद्धको दुई मात्रा खोप पाएका छन् ।आइतबार, २३ माघ २०७८ धनगढी खबर
बलिउडमा चर्चित श्रीमान–श्रीमती जोडी रितेश देशमुख र जेनेलिया डिसुजा बेला–बेला केही न केही कुराबाट चर्चामा आइरहन्छन् ।आइतबार, २३ माघ २०७८ धनगढी खबर
आज सरस्वती पूजा । अर्थात्, श्री पञ्चमीआइतबार, २३ माघ २०७८ धनगढी खबर
अमेरिकाले नेपाललाई आगामी फागुन १६ गते २८ फेब्रुअरी भित्र एमसीसी अनुमोदन गरिसक्न समयसीमा दिएको छ।आइतबार, २३ माघ २०७८ धनगढी खबर
नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो ।आइतबार, २३ माघ २०७८ धनगढी खबर
हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । तराई भूभागका केहि स्थानमा हुसु र कुहिरो लागेको छ।शनिबार, २२ माघ २०७८ धनगढी खबर
प्रहरीले कैलालीमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।शनिबार, २२ माघ २०७८ धनगढी खबर
भारी हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ ।शनिबार, २२ माघ २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।शनिबार, २२ माघ २०७८ एजेन्सी
भारतीय चर्तित गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।शनिबार, २२ माघ २०७८ एजेन्सी
दक्षिण कोरियामा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।शनिबार, २२ माघ २०७८ रासस
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ ।शनिबार, २२ माघ २०७८ धनगढी खबर
विद्युत प्राधिकरण वितरण केन्द्र गोठलापानी बैतडीमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन् ।शनिबार, २२ माघ २०७८ एजेन्सी
नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ ।शनिबार, २२ माघ २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।शनिबार, २२ माघ २०७८ धनगढी खबर
निर्वाचन आयोगले चुनावलाई लक्षित गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ ।शनिबार, २२ माघ २०७८ धनगढी खबर
काठमाडौंस्थित अमेरिकी राजदूतावासले नेपालका ७० प्रतिशत नागरिकले पूर्ण खोप लगाएको भन्दै बधाइ दिएको छ।शनिबार, २२ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले हिमपातका कारण अवरुद्ध सुदूरपश्चिमका पहाडी जिल्लाका राजमार्गहरुमा सञ्चालमा ल्याउने प्रयास भइरहेको बताएकी छन् ।शनिबार, २२ माघ २०७८ धनगढी खबर
चौलानी ग्रुप अफ कम्पनीज प्रा.लि. ले धनगढीमा थप एक 'मिनी मार्ट' सञ्चालनमा ल्याएको छ ।शनिबार, २२ माघ २०७८ एजेन्सी
भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन् ।शनिबार, २२ माघ २०७८ धनगढी खबर
मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।शनिबार, २२ माघ २०७८ रासस
गृहमन्त्री बालकृष्ण खाँडले तराईमा हावाहुरीका कारण ज्यान गुमाएका तीन जनाकाे परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवम् राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।