बुधबार, ०७ माघ २०७७ Dhangadhi Khabar
भारतको विदेश मन्त्रालयले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ।बुधबार, १४ असोज २०७७ धनगढी खबर
विश्वको पहिलो कोभिड(१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको छ । रुसी भ्याक्सिन स्पुतनिक-भी २ करोड ५० लाख डज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो ।बुधबार, ०७ असोज २०७७ धनगढी खबर
कोभिड–१९ का कारण नेपालमा अलपत्र परेका करिब डेढ दर्जन मुलुकका विदेशी पर्यटकले सरकारसँग भिसा शुल्क निशुल्क गर्न माग गरेका छन् । उनीहरूले संयुक्त आह्वान गर्दै आफूहरूसँग भएको पैसा पनि सकिएको र कोभिड–१९ का कारण स्वदेश फिर्ता हुन नसकेको भन्दैं सरकारसँग भिसा शुल्क मिनाह गरेर सहयोगको माग गरेका छन् ।आइतबार, ०४ असोज २०७७ एजेन्सी
रुसले कोभिडबाट संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले शुक्रबार जानकारी गराएको हो ।शुक्रबार, ०२ जेठ २०७७ धनगढी खबर
नेपालमा थप नौँ जनामा कोरोना (कोभिड) १९ संक्रमण पुष्टि भएको छ।