मङ्गलबार, २० माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बोलेको कुराले अदालतको अवहेलना भएकोबुधबार, १४ माघ २०७७ धनगढी खबर
सरकारले बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ। बुधबार बिहान...आइतबार, ११ माघ २०७७ Dhangadhi Khabar
पार्टी विभाजनपछि संगठन निर्माणमा जुटेको नेकपाको ओली समूहले सोमबार दाङको देउखुरीमा जनसभा गर्ने भएको छ।मङ्गलबार, ०६ माघ २०७७ Dhangadhi Khabar
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा लुम्बिनीले प्रदेश २ माथि जित निकालेको छमङ्गलबार, ०६ माघ २०७७ अर्जुन शाह
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी धारको नेतृत्व गरिरहेका भीम रावलप्रति कति आक्रोसित हुनुहुन्छ भन्ने कुराको अतिसंक्षिप्त चर्चा सुरुमै गरौं ।शनिबार, ०३ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवालाइ पारदर्शी, सहज र सरल बनाउन र घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको बताउनु भएको छ ।शनिबार, २५ पुष २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा ‘निर्मलाको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएर पक्राउ परेको युवाहरू रिहा भएका छन् ।आइतबार, १९ पुष २०७७ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली निकट विद्यार्थी संगठनले आज काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्ने भएको छ।शनिबार, १८ पुष २०७७ धनगढी खबर
सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नभएको बताएका छन् ।शुक्रबार, १७ पुष २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न राजनीतिक स्थिरता अपरिहार्य रहेको बताएका छन् ।बिहिबार, ०९ पुष २०७७ धनगढी खबर
प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको भनिएको कारबाही नाटकीय भएको रहस्य खुलेको छ।शनिबार, ०४ पुष २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न आज खुमलटार जाँदैछन् ।शुक्रबार, २६ मङि्सर २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा ठिल्लेसाङमु लामा ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् ।बिहिबार, २५ मङि्सर २०७७ रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन्।बिहिबार, २५ मङि्सर २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने बताएका छन् ।बुधबार, २४ मङि्सर २०७७ रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताएका छन् ।शनिबार, २० मङि्सर २०७७ धनगढी खबर
राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।बिहिबार, ११ मङि्सर २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा अोलीले कसैले पनि अनाथ भएको महशुस गर्न नपर्ने बताएका छन् ।सोमबार, ०८ मङि्सर २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सुरक्षा तयारी गर्न चारवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।शुक्रबार, ०५ मङि्सर २०७७ धनगढी खबर
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् ।शुक्रबार, ०५ मङि्सर २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर छठ पर्व मनाउन आह्वान गरेका छन् ।बुधबार, ०३ मङि्सर २०७७ धनगढी खबर
नेकपा सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्।सोमबार, ०१ मङि्सर २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दूहरूको तिहार पर्व तथा भाइटीकाको अवसरमा शुभकामना व्यक्तबुधबार, २६ कार्तिक २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जाँदै हुनहुन्छ । बिहान