सोमबार, १४ पुष २०७६ Dhangadhi Khabar
सामाजिक सञ्जाल प्रयोग गरी कुनै व्यक्ति, सरकार तथा संघसंस्थाको मानहानि हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालका गतिविधि गरे १५ लाख रुपैयाँ जरिमाना हुने भएको छ ।सोमबार, १४ पुष २०७६ एजेन्सी
सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ ।आइतबार, १३ पुष २०७६ एजेन्सी
मोबाइलको ब्याट्री लाइफ समयसँगै कम हुँदै जान्छ ।शनिबार, १२ पुष २०७६ एजेन्सी
सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा केही नयाँ परिवर्तन ल्याएको छ ।शनिबार, १२ पुष २०७६ Dhangadhi Khabar
मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ ।सोमबार, ०७ पुष २०७६ Dhangadhi Khabar
नेपाल टेलिकमले वेबसाइटबाट नै आवश्यकता बमोजिमको टेलिफोन नम्बर थाहा पाउन सकिने नयाँ सुविधा ल्याएको छ ।बिहिबार, ०३ पुष २०७६ रासस
सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ ।बिहिबार, ०३ पुष २०७६ Dhangadhi Khabar
एनसेलका प्रिपेड ग्राहकले अब एनसेल नेटवर्कभित्रका आफ्ना साथीभाई तथा आफन्तसँग रातिको समयमा अझै सस्ताे दरमा असीमित कुराकानीको फाइदा लिन सक्ने भएका छन् ।बिहिबार, ०३ पुष २०७६ Dhangadhi Khabar
नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ ।बुधबार, ०२ पुष २०७६ Dhangadhi Khabar
विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम लिने बित्तिकै नेपालीहरु आफूलाई निकै गौरवान्वित महसुस गर्छन् ।सोमबार, ३० मङि्सर २०७६ Dhangadhi Khabar
टावरमा बेलाबेलामा समस्या आउन थालेपछि दार्चुलामा भारतीय मोबाइल सीम प्रयोगकर्ता बढेका छन् ।सोमबार, ३० मङि्सर २०७६ Dhangadhi Khabar
हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ ।शनिबार, २८ मङि्सर २०७६ एजेन्सी
कम्प्युटर र प्रिन्टर निर्माता चर्चित कम्पनी एचपीले जानकार र रुची राख्ने उपभोक्ताहरुका लागि विश्वकै सबै भन्दा सानो कन्भर्टिकल स्पेक्टर एक्स ३६०–१३ ल्यापटप सार्वजनिक गरेको छ ।शुक्रबार, २७ मङि्सर २०७६ Dhangadhi Khabar
एनसेल प्रालीले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत सिरहाका आशिष राउत र धादिङकी नानीमैयाँ थापालाई जनही २ लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेको छ ।बिहिबार, २६ मङि्सर २०७६ एजेन्सी
'गूगल क्रोम' ब्राउजरमा नयाँ सुविधा थपिएको छ । यदि तपाईँको पासवर्ड ह्याक भयो भने ब्राउजरले तपाईँलाई सचेत गराउनेछ ।शुक्रबार, २० मङि्सर २०७६ एजेन्सी
फेसबूकले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचरको व्यवस्था गरेको छ ।शुक्रबार, २० मङि्सर २०७६ Dhangadhi Khabar
एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई बिहीबार एक कार्यक्रम माझ रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ।बिहिबार, १९ मङि्सर २०७६ Dhangadhi Khabar
कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डमा सूचना महामार्ग (अप्टिकल फाइबर) बिछ्याउन नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच समझदारी भएको छ ।बुधबार, १८ मङि्सर २०७६ Dhangadhi Khabar
नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राख्दै भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।बुधबार, १८ मङि्सर २०७६ एजेन्सी
सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सामाजिक सञ्जालले नै तपाईंका गतिविधि अध्ययन गर्न पनि सहयोग पुग्छ ।मङ्गलबार, १७ मङि्सर २०७६ रासस
पाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्करूपमा अति दु्रतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ ।सोमबार, १६ मङि्सर २०७६ Dhangadhi Khabar
एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरुलाई बिहीबार ९मंसिर १२० जनही रु २ लाख नगद पुरस्कार वितरण गरेको छ ।आइतबार, १५ मङि्सर २०७६ Dhangadhi Khabar
कम्प्युटर भिजन सिन्ड्रोमलाई सामान्य भाषामा प्राविधिक आँखा दुखाइ भनिन्छ ।शुक्रबार, १३ मङि्सर २०७६ Dhangadhi Khabar
एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच विजेता ग्राहकलाई बिहीबार जनही २ लाख रुपेयाँ पुरस्कार वितरण गरेको छ ।मङ्गलबार, १० मङि्सर २०७६ Dhangadhi Khabar
एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ नयाँ योजना ल्याएको छ ।