बुधबार, १२ माघ २०७८ धनगढी खबर
राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर लगातार सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ ।बुधबार, २३ असार २०७८ धनगढी खबर
राष्ट्रियसभा बैठकमा मोबाइल फोन नचलाउन र सांसद बोलिरहेको बेला ओहोरदोहोर नगर्न भनि सांसदहरुलाई सचेत गरिएको छ ।शुक्रबार, १८ असार २०७८ रासस
राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीको नयाँ गीत सार्वजनिक भएको छ ।बिहिबार, २३ पुष २०७७ धनगढी खबर
राष्ट्रियसभाको बैठक आज बस्दै छ । पुस १७ गतेबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज पुनः बस्न लागेको हो ।शुक्रबार, १७ पुष २०७७ धनगढी खबर
राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । राष्ट्रिय सभाको यो अधिवेशनमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय प्रखररुपमा उठेनेछन् ।बिहिबार, २९ असोज २०७७ धनगढी खबर
कोरोना भाइरस संक्रमणले न्यायाधीश आइसोलेसनमा भएकै कारण संवैधानिक इजलास गठन हुन नसकेर धेरै मुद्दा प्रभावित बनेका छन् । संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा मनोनयनविरुद्ध परेको रिट सुनुवाई दसैंपछिमात्र हुने सम्भावना बढेको छ ।बिहिबार, १० जेठ २०७५ रासस
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गर्नुभयो ।