सोमबार, १३ असार २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समय डोटीमा सडक विकास तथा विस्तारले गतिलिन थालेको बताएका छन ।सोमबार, १३ असार २०७९ धनगढी खबर
काठमाण्डौ उपत्यकामा अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिएका छन् ।सोमबार, १३ असार २०७९ धनगढी खबर
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताएकी छन ।सोमबार, १३ असार २०७९ धनगढी खबर
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीका लागि बिजुली सेवा पुग्ने बताएकी छिन ।सोमबार, १३ असार २०७९ धनगढी खबर
भानु नगरपालिका(७ चन्द्रावतीमा १६ महिने बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ।सोमबार, १३ असार २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिका बुडितोला क्षेत्रमा एकजना नेपाली निजामती कर्मचारी माथी निर्घात कुटपिट सहित लुटपाट भएको छ ।सोमबार, १३ असार २०७९ धनगढी खबर
झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६ सय ३० घर निर्माण गरिएको छ।सोमबार, १३ असार २०७९ धनगढी खबर
चितवनमा सवारी दुर्घटनाबाट तीन महिनामा ३४ जनाको मृत्यु भएको छ।सोमबार, १३ असार २०७९ धनगढी खबर
दार्चुला–तिंकर सडक निर्माणमा संलग्न कामदारको भीरबाट लडेर मृत्यु भएको छ ।सोमबार, १३ असार २०७९ धनगढी खबर
बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन्।सोमबार, १३ असार २०७९ धनगढी खबर
नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । हिजो नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएको थियो ।सोमबार, १३ असार २०७९ धनगढी खबर
लोकदोहोरी गायिका दिलमाया बिकको मृत्यु भएको घटनामा पक्राउ परेका व्यक्तिविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ।सोमबार, १३ असार २०७९ धनगढी खबर
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रा काम गर्नुपर्ने बताएका छन्।सोमबार, १३ असार २०७९ धनगढी खबर
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा युवा महोत्सवको उद्घाटन गरी आज देखि सुरु गरिएको छ ।सोमबार, १३ असार २०७९ धनगढी खबर
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ।सोमबार, १३ असार २०७९ धनगढी खबर
एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ।सोमबार, १३ असार २०७९ धनगढी खबर
नयाँ मन्त्रीहरूले आज शपथ लिने भएका छन्।सोमबार, १३ असार २०७९ धनगढी खबर
नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आज काठमाडौँमा बस्दैछ।सोमबार, १३ असार २०७९ धनगढी खबर
मनसुन देशभर फैलिएको छ । प्रदेश-१ बाट गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन अहिले देशभर नै फैलिएको छ ।सोमबार, १३ असार २०७९ धनगढी खबर
कैलालीकी एक महिलाले कान्द्रा नदीमा हाम फालेकी छिन्।सोमबार, १३ असार २०७९ धनगढी खबर
डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढी नगरपालिकालाई 'पूर्ण खोप सुनिश्चित' पालिका घोषणा गरिएको छ।सोमबार, १३ असार २०७९ धनगढी खबर
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ।आइतबार, १२ असार २०७९ धनगढी खबर
बलात्कार विरुद्धको चौथो राष्ट्रिय अभियान सुरु भएको छ ।आइतबार, १२ असार २०७९ धनगढी खबर
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा भोलि (सोमबार) ८ बजे देखि युवा महोत्सव लाग्ने भएको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिएका छन ।