आइतबार, १२ असार २०७९ धनगढी खबर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिएका छन ।आइतबार, १२ असार २०७९ धनगढी खबर
राजीनामा दिन लाग्नुभएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुएकी छन ।आइतबार, १२ असार २०७९ धनगढी खबर
बैतडीस् बैतडीको जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको पाइएको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
जाजरकोटको नलगाड नगरपालिकामा पर्ने एक जंगलमा महिलाको शव फेला परेको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुगेका छन्।आइतबार, १२ असार २०७९ धनगढी खबर
नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ ।आइतबार, १२ असार २०७९ धनगढी खबर
ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
सरकारले असारको दोस्रो साता बितिसक्दा पनि अझै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन सकेको छैन।आइतबार, १२ असार २०७९ धनगढी खबर
सभामुख अग्नी सापकोटाले भ्रष्टाचार नियन्त्रण गर्न बलियो कानुन आवश्यक रहेको बताएका छन्।आइतबार, १२ असार २०७९ धनगढी खबर
संसदमा अर्थ मन्त्री जनार्दन शर्माको राजीनामा दिनुपर्ने आवाज उठेको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
सरकारले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने भन्दै राख्दै धनगढीमा हस्ताक्षर अभियान थालिएको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
होलसेल व्यवसायी संघ धनगढीकी सचिव एवं उद्योग वाणिज्य संघकी सदस्य कोपिला कुँवरको पहलमा करेन्ट लागेर थला परेकाका बसन्तका लागि आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ ।आइतबार, १२ असार २०७९ धनगढी खबर
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट गृहजिल्ला डोटी पुगेका छन्।आइतबार, १२ असार २०७९ धनगढी खबर
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको एजेण्डा बोक्दा हिन्दु राष्ट्र स्थापना हुन नसक्ने भएकाले राजसंस्थाको एजेण्डा छोडेको बताएका छन्।आइतबार, १२ असार २०७९ धनगढी खबर
सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आजै नयाँ मन्त्रीहरुको सपथ हुन सक्ने बताएका छन्।आइतबार, १२ असार २०७९ धनगढी खबर
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका थिए।आइतबार, १२ असार २०७९ धनगढी खबर
पाँचथरमा रूखको गोलियाले किचेर एक किशोरको मृत्यु भएको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।आइतबार, १२ असार २०७९ धनगढी खबर
भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ ।आइतबार, १२ असार २०७९ धनगढी खबर
लोक गायिका दिलमाया सुनार आफ्नो डेरामा मृत फेला परेकी छन्।आइतबार, १२ असार २०७९ धनगढी खबर
रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीमा थारुहरु संगठित हुन थालेका छन् ।