शुक्रबार, १० असार २०७९ धनगढी खबर
नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलसँग भेटवार्ता गरेका छन ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
रवि लामिछानेको नेतृत्वमा घोषित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को प्लेन केन्द्रीय कमिटी मात्र बन्नेछ ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
सुन चाँदीको भाउ आज घटेको छ ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
नेपाल गुणस्तर तथा नापतौल विभागले ५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र दिएको छ ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्की र एमाले झापा अध्यक्ष दीपक कार्कीको गौरादह ३ स्थित घरअगाडि आज बिहान फेला परेको शंकास्पद वस्तु हटाइएको छ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्।शुक्रबार, १० असार २०७९ धनगढी खबर
मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रद्द हुँदा युएई फाइनलमा पुगेको छ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
दलित भएकै कारण घरबेटीले कोठा भाडामा नदिएको अर्को घटना बाहिरिएको छ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन्।शुक्रबार, १० असार २०७९ धनगढी खबर
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार आज लुम्बिनी जादै छन ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका सबै वडा कार्यालयमा तालाबन्दी गरिएको छ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
एसीसी महिला टी– च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
सुदूरपश्चिम सरकारले बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट विनियोजन गरेको पाएको छ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अन्तर्राष्ट्रिय मूल्य नघटेसम्मका लागि पेट्रोलियम पदार्थमा २६ रुपैयाँ ६२ पैसा कर कटौती गर्न सरकारलाई सुझाव दिएका छन्।शुक्रबार, १० असार २०७९ धनगढी खबर
दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइएको छ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्।शुक्रबार, १० असार २०७९ धनगढी खबर
धेरैजसो पालिकाले आज आ–आफ्नो सभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्दैछन् ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज नेपालले बलियो टोली युएईको सामना गर्दैछ।शुक्रबार, १० असार २०७९ धनगढी खबर
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्।बिहिबार, ०९ असार २०७९ धनगढी खबर
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो पटक पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने सङ्केत गर्नुभएको छ ।बिहिबार, ०९ असार २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।बिहिबार, ०९ असार २०७९ धनगढी खबर
न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन प्रकरणको बिषयले सदनमा प्रवेश पाएको छ।