शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
काठमाडौैं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ४७२ मतको अग्रता लिएका छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
मतपेटिका लुटेरा पक्राउ रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरेका छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेकोशुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
डोटी जिल्लाका ९ वटै पालिकाका प्रमुख तथा अध्यक्षले शपथ ग्रहण गरेका छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
काठमाडौँमा जारी मतगणनाका क्रममा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह २ वडामा नेकपा एमालेका केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका छन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
धनगढीमा आगलागी भएको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत ३१ गतेबाट कैलालीको धनगढी उप-महानगरपालिकामा मतगणना जारी रहेको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्र शाही (गज्जु) चौधरी प्यानलसहित निर्वाचित भएका छन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
दार्चुलामा नेपाली कांग्रेसका जिल्ला सचिवले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले हारेको भन्दै राजीनामा दिएका छन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन निर्देशन दिएको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
अछामको पञ्चदेव बिनायकको नगर प्रमुखमा स्वतन्त्र उम्मेदबार बनेका गायक टंक लिमल्सेना पराजित भएका छन्। आँप चिह्नबाट चुनाव लडेका उनले १५४ मत मात्रै पाएका छन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
बाजुराको बुढिनन्दा नगरपालिका ५ को वडा अध्यक्षमा नेपाली काँग्रेसका छत्रबहादुर मल्ल विजयी भएका छन्। उनी ३७१ मत ल्याएर विजयी भएका हुन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरमा बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका थिए । बिहीबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको हो।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
पाँच दलीय गठबन्धन भनिए पनि सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच मात्र गठबन्धन भएको थियो । तर, अनपेक्षित नतिजा आएपछि अहिले एकीकृत समाजवादीका नेताहरू रुष्ट भएका छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेन ले अग्रता कायमै राखेका छन् । अहिलेसम्म ७० हजार ९६० मत गणना भइसक्दा उनले २६ हजार ८३८ मतका साथ अग्रता कायमै राखेका हुन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । ५४ हजार २४४ गणना हुँदा दाहाल ३२८४ ले अगाडी छिन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
बैतडीको पुर्चौंडी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
हिमालयन हाइड्रोपावरले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरिरहेको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
धनगढी ।डडेल्धुराको परशुराम नगरपालिकामा भरत बडायर जोशी २८ बर्षकै उमेरमा नगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भरत बडायर जोशी निर्वाचित भएका हुन्। उनी ५९४१ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंक माल डायमण्डले ५८०५ मत ल्याए भने एमालेका केशव बोहराले २६०६ मत प्राप्त गरे। उपप्रमुखमा माओवादीकी विमला महता विजयी भइन्। उनले ५८८५ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कलावती बोहराले ४५९३ मत ल्याइन्। एमालेकि गोमती पन्तले ३२९६ मत पाइन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिका १५ को अध्यक्षमा नेपाली काँग्रेसका सुखदेव रानाथारु विजयी भएका छन्। उनी ९३५ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना मा परि एक जनाको न्यान गएको छ