शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी अम्बिका चलाउने विजयी भएकी छिन्। उनी निवर्तमान नगर उपप्रमुख पनि हुन्। उनी ३६५३ मत प्राप्त गर्दै मेयरमा विजयी भएकी हुन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
पहिलोपल्ट पार्टी स्थानीय निर्वाचनमा सहभागी भएको नागरिक उन्मुक्ति पार्टीले भजनी नगर प्रमुख र उपप्रमुख जितेको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
आज - ०६ जेठ २०७९ शुक्रवार को राशिफलशुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
भ्रष्टाचार अभियोगमा एक महिना अघिबाट विशेष अदालतमा मुद्दा खेपिरहेका व्यक्ति गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाबाट कुल कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित भएका छन् ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा नेपालमा १२ जना नयाँ संक्रमित थपिएका छन् ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
बैतडीमा 'आइटी इन्जिनियर' वडाध्यक्षमा निर्वाचित भएका छन् ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
धनगढी। कैलालीको धनगढी बसपार्कमा एकजना मृत अवस्थामा फेला परेका छन्।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिरेन्द्र भट्टले सपथ लिएका छन ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उप-महानगरपालिकामा मतगणना जारी छ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
काभ्रेका कञ्चन गिरिले स्थानीय तह निर्वाचन अघि विद्युत प्राधिकरणको हुँदाखाँदाको जागिर छाडिदिए ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाको मतपरिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६ हजार ४१२ मतको अग्रता लिएका छन्।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
नेपाल–भारत जोड्ने खलङ्गा झोलुङ्गे पुलबाट एक जनाले हाम फालेका छन् ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका काँग्रेसका उम्मेदवार विजयी भएका छन्।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु विजयी भएका छन् ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
स्थानीय तह निर्वाचन २०७९ को मतगणना का साथै परिणाम सार्वजनिक हुने सिलसिला जारी छ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
बझाङको सुर्मा गाउँपालिकामा नेपाली काँग्रेसका खडक बोहरा अध्यक्षमा विजयी भएका छन्। उनी नेकपा एमालेका दिपक बोहरालाई ४९७ मतले पछि पार्दै विजयी भएका हुन्।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा पुन: कालीबहादुर शाही विजयी भएका छन् । शाही २०७४ मा पनि अध्यक्षमा निर्वाचित भएका थिए ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको घोडाघोडी नगरपालिकाबाट एकीकृत समाजवादीले जितेको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको पुनर्वास नगरपालिका १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
सरकारले शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयले उक्त निर्णय कार्यान्वयन नगर्ने भएको छ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै काँग्रेसका राजसमझ चौधरी कार्बाहीमा परेका थिए ।