मङ्गलबार, २१ कार्तिक २०८० धनगढी खबर
चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो ।मङ्गलबार, २१ कार्तिक २०८० धनगढी खबर
सोमबार बसेको मधेस प्रदेश सरकारको विपत् व्यवस्थापन समितिको बैठकले जाजरकोट र रुकुम पश्चिम जिल्लामा ६० लाखको राहत पठाउने निर्णय गरेको हो।मङ्गलबार, २१ कार्तिक २०८० धनगढी खबर
दोस्रो चरणको रूपमा आवश्यकता अनुसार थप खाद्यान्न त्रिपाल अनि ओढ्ने कपडा मंगलबारदेखि क्रमशः जिल्ला प्रशासन मातहतमा रही वितरण गरिने बताएको छ ।मङ्गलबार, २१ कार्तिक २०८० धनगढी खबर
सहमतिअनुसार फोहोरमैला व्यस्थापनका लागि नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको प्रस्ताव तत्काल स्वीकृतका लागि पहल गरी यथासक्य छिटो उक्त फोहोर व्यवस्थापन गर्ने भनिएको थियो।मङ्गलबार, २१ कार्तिक २०८० एजेन्सी
पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महसुस हुने गर्दछ ।मङ्गलबार, २१ कार्तिक २०८० धनगढी खबर
दिल्लीमा जितका लागि पाएको २८० रनको लक्ष्य बंगलादेशले ४१.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।मङ्गलबार, २१ कार्तिक २०८० धनगढी खबर
प्यालेस्टिनी एन्क्लेभमा रहेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार यो प्रारम्भिक रिर्पोट हो, यसरी मारिनेको संख्या अझै यकिन गर्न बाँकी रहेको छ ।मङ्गलबार, २१ कार्तिक २०८० धनगढी खबर
राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्।मङ्गलबार, २१ कार्तिक २०८० धनगढी खबर
तर पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।मङ्गलबार, २१ कार्तिक २०८० धनगढी खबर
वृष । परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। तापनि साथीभाइहरू जुट्नाले चिताएको काम बन्न सक्छ। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झाउन सकिनेछ।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरुको नीति ल्याउनमा जोड दिनुपर्ने बताएका छन् ।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
सोमबार प्रधानमन्त्रीलाई पत्र पठाउँदै प्लाण्ट क्वारेन्टाईन सेवा सञ्चालन गरिदिन हुन उनले अनुरोध गरेका हुन्सोमबार, २० कार्तिक २०८० धनगढी खबर
सोमबार प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा संकलन भएका राहत सामाग्रीलाई व्यवस्थित गराउन एकद्धार प्रणालीमार्फत सुर्खेत पठाउने निर्णय गरेको हो ।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
आज अपराहन्न ४ः ३३ बजे भुकम्पको धक्का महसुस गरिएको छ ।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो ।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
कोभिडपछि एक लाख २६ हजार विद्यार्थी विदेश गएको परीक्षा नियन्त्रक जोशीले बताए ।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा विदेश भ्रमण गर्न उचित नहुने भन्दै भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताए ।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
एकीकृत समाजवादीले उक्त रकम पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधिका साथै कार्यकर्ताहरुबाट संकलन गर्ने भएको छ ।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
मनहेराबाट ६ हजार मूल्य बराबरको चिनी र धनगढी–९ बाग्राकटानबाट सात हजार पाँच सय मूल्य बराबरको माछाको सिद्रा आइतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।सोमबार, २० कार्तिक २०८० रासस
गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन् ।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
बसपार्कमा आयोजित रक्तदान कार्यक्रममा अहिले जारी रहेको क्लबका अध्यक्ष तेज खड्काले जानकारी दिए ।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
वडा कार्यालय र नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएपछि १३ गते सात दिनको म्याद दिएर अन्तिम पटकका लागि संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको थियो।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
१५७ जनाको मृत्यु भयो भने २५६ जना घाइते हुँदा करीब २० हजार मानिस घरबारविहिन भएको अनुमान गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाको रहेको छ ।सोमबार, २० कार्तिक २०८० धनगढी खबर
हिजो तोलाको १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १५ हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।