बिहिबार, २१ भदौ २०८० धनगढी खबर
अशिक्षा, गरिवी, रुढीवादी सोच, मानिसको चेतनामा सुधार नहुनु लगायतका कारणले अझै पनि समाज र समुुदायमा बालविवाह बढ्दै गएको सहभागिहरुको भनाई छ ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
लामो समयदेखि उनी माइती घरमा एक्लै बस्दै आएकी थिईन । शाहीको हत्या कि आत्महत्या भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आफन्तले श्रीकृष्ण जन्मअष्टमीको दिन पनि बाहिर नदेखिए पछि घर भित्र गएर खबर गर्न खोज्दा मृत अवस्थामा भेटिएको छिमेकी केशर कुमार बोहराले बताए।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
जनप्रतिनिधि, नागरीक समाज र अगुवालाई लक्षित गरी २३ गते सम्म हुने सामाजिक द्धन्द्ध, प्रभाव र समाज रुपान्तरणबारे अभिमुखिकरण कार्यक्रम शुरु गरिएको छ ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
बिहिबार एक कार्यक्रमका बिच देउवालाई कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले सम्मानित गरेकी थिईन । कार्यक्रममा बोल्दै उपप्रमुख रानाले लघुवित्तहरुले महिलाहरुलाई आर्थिक रुपमा माथि उकास्न मद्दत गरेको बताईन ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
खेती हुने जमिन घटेपनि कृषिमा आस्रित हुने परिवारको संख्या भने बढेको छ। नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवारको संख्या ३ लाखले वृद्धि भएको छ।बिहिबार, २१ भदौ २०८० रासस
‘हात्ती भगाउन यहाँका स्थानीय आगो बालेर रातभर जाग्राम बस्ने गरेका छन्’, उनले भने, ‘यहाँका जनतालाई धेरै दुःख छ राज्यका तर्फबाट हात्ती रोकथामका लागि केही गर्न सकिएको छैन ।’ उनले हात्ती भगाउन यहाँ समूहमा युवाले रातिको समयमा गस्ती गर्ने गरेको बताए ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
उनको विहान एक्कासी घरमै बसेको बेला निधन भएको नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक पदम सिह ठगुन्नाले बताएका छन । बोहरा कृष्णपुर नगरपालिका– ४ मा बस्दै आएका थिए ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
सेती प्रादेशिक अस्पताल धनगढीको आकस्मिक कक्षको ग्यालरीमा राखिएका बिरामी र भदौ दोस्रो साता बाजुराको खप्तड छेडेदह–१ जारिमतोलाकी ३२ वर्षीया उज्याली सुनार बुढीगंगा–१० को सिंगाडास्थित पानीभुवा सडकमै बच्चा जन्माएपछि ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
घाइते किशोरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । आज वडाकै बगरेटी रोल भन्ने जंगलमा घाँस काट्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको बताइएको छ ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
कैलालीको धनगढी उप-महानगरपालिका २ भन्सार नजिकबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु १९,०००।–बराबरको भाईरल साडी,धोती,प्लाष्टिक झिल्ली,चिनी लगायतका सामानहरु बुधबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित कोशी प्रदेशमा देखिएका छन् । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै १८ हजार ३१९ जना डेंगु संक्रमण पुष्टि भएको छ ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
धनगढी उपमहानगरपालिका–१२ डि गाउँ बस्ने ४० वर्षीय महादेव भट्ट मृत भेटिएका हुन । उनी मंगलबारदेखि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँमा झरेको छ ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
लालबन्दी नगर वाङ्मय परिषद्ले राष्ट्रियस्तरमा ख्याति कमाएका कृति तथा स्थानीय प्रतिभाहरूको सम्मान तथा प्रोत्साहनार्थ उक्त पुरस्कार प्रदान गर्दै आएको छ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले आगामी भदौ २७ गते स्वास्थ्यमन्त्री बस्नेतले खोपको शुभारम्भ गर्ने जानकारी दिए। उनका अनुसार मन्त्रालयले प्रसूतिसँगै सात प्रदेशका सातवटै अस्पतालबाट खोपको सुरुवात गर्ने तयारी गरेको छ। दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने छ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।बिहिबार, २१ भदौ २०८० रासस
एउटै साल एकै गाउँमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेर छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कदै गरेका अधिकारी कट्वालले धकेल्दा लडेर घाइते भएका थिए ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिका सहित प्रदेशभरका बिभिन्न पालिकाहरुमा बिदा दिईएको जनाईएको छ । कंञ्चनपुरका सबै पालिकाले बिदा दिएका छन् भने बैतडीका ५ वटा पालिकाले गौरा पर्वको बिदा दिएका छन् ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
डेङ्गी सार्ने लामखुट्टे सफा पानीमा बस्ने, सफा पानीमा आफ्नो अण्डा उत्पादन गर्ने अनि आफ्नो जीवनचक्र पूरा गर्ने भएको हुनाले घर वरिपरि, कार्यस्थलमा पानी जमेको छ भने त्यसलाई फाल्नु पर्ने डाक्टर दाहालको सुझाव छ ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
भारतीय सुरक्षाकर्मी एसएसबीले तिगरम पुलघाट नजिक रौगती भन्ने स्थानमा तिनै जनालाई चेकजाँच गरि माथि जान नदिएको बताइएको छ ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
उनको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिए ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
धनगढीमा हाब्रे ईन्टरनेशनल प्रा.ली औपचारिक रूपमा सञ्चालनमा आएको छ ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
सन्दीपविरुद्धको मुद्दाको पेशी गत भदौ १० गते आइतवारका लागि तोकिएको थियो । सोही दिन अन्तिम फैसला हुने भनिएको थियो, तर हुन सकेन ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
यस वर्ष तिथी परिवर्तनका कारण दुई पटक गौरा मनाइएको हो। भदौ ७ गते गौरा पर्व नमनाएकाहरुले आज गौरा पर्व मनाउदै छन्।