बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु विजयी भएका छन् ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
स्थानीय तह निर्वाचन २०७९ को मतगणना का साथै परिणाम सार्वजनिक हुने सिलसिला जारी छ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
बझाङको सुर्मा गाउँपालिकामा नेपाली काँग्रेसका खडक बोहरा अध्यक्षमा विजयी भएका छन्। उनी नेकपा एमालेका दिपक बोहरालाई ४९७ मतले पछि पार्दै विजयी भएका हुन्।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा पुन: कालीबहादुर शाही विजयी भएका छन् । शाही २०७४ मा पनि अध्यक्षमा निर्वाचित भएका थिए ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको घोडाघोडी नगरपालिकाबाट एकीकृत समाजवादीले जितेको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको पुनर्वास नगरपालिका १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
सरकारले शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयले उक्त निर्णय कार्यान्वयन नगर्ने भएको छ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै काँग्रेसका राजसमझ चौधरी कार्बाहीमा परेका थिए ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको गौरीगंगा नगरपालिका ६ मा नेपाली काँग्रेसका टेकबहादुर कुँवर तेब्बर मतले वडा अध्यक्षमा प्यानलसहित विजयी भएका छन्।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ मा वडा अध्यक्षमा काँग्रेसका दिनेश खड्का ६५५ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका छन्।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
२०७२ सालमा टीकापुरमा भएको घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले श्रीमति रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
एमालेलेको वर्चस्व रहेकोको कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। २०७४ सालमा एउटा वडामा मात्र सिमित भएको काँग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हो।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
राशीफलबिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। बिहान साढे ६ सम्म ३० हजार ६९८ मतगणना भएको छ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
निर्वाचन आयोगले बढीमा पाँच दिनभित्र सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न गर्न मातहतका अधिकारीलाई निर्देशन दिएको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
वैशाख ३० गते भएको स्थानीय चुनावको बुधबार बेलुकीसम्म ५ सय ४ पालिकाहरु चुनावी परिणाम घोषणा भएको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
बैतडीको पाटन नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटा वडा बाट नै 'क्लिन स्वीप' हुनबाट माओवादी केन्द्र ७ मतले जोगिएको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
डोटीका ९ वटै पालिकाहरुको मत परीणाम सार्वजनिक भएको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
बैतडीका १० ओटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका भन्दै आएको पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
नेकपा एकीकृत समाजवादी का नेता खेम भण्डारीले पार्टी छाडेको घोषणा गरेका छन्।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।