बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
नेकपा एकीकृत समाजवादी का नेता खेम भण्डारीले पार्टी छाडेको घोषणा गरेका छन्।सोमबार, ०२ जेठ २०७९ आशिष माल
सुर्नया गाउपालिकामा मत गणना विवादमा तानिएको छ ।मङ्गलबार, ०८ चैत २०७८ धनगढी खबर
नेकपा (एकीकृत समाजवादी) का महासचिव डा.वेदराम भुसाले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेका छन् ।बिहिबार, २६ फागुन २०७८ धनगढी खबर
नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवरले सुदूरपश्चिम सरकारमा आफ्नो पार्टीलाई स्थापित गर्नुपर्ने बताएका छन् ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
नेकपा एमाले कैलालीका जिल्ला सल्लाहकार सहित ५ जना नेकपा (एकीकृत समाजवादीमा ) समाहित भएका छन् ।सोमबार, २६ पुष २०७८ धनगढी खबर
नेकपा एकीकृत समाजवादीले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ ।बिहिबार, २२ पुष २०७८ धनगढी खबर
धनगढी उपमहानरपालिका क्षेत्रमा गरिएको खोलानाला अतिक्रमण हटाउन नेकपा एकीकृत समाजवादी पार्टीले माग गरेको छ ।शुक्रबार, ०२ पुष २०७८ धनगढी खबर
एकीकृत समाजवादीसोमबार, ०१ कार्तिक २०७८ धनगढी खबर
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कान्छा भाइ सरोजकुमार उपाध्यायलाई पनि उक्त पार्टीको केन्द्रीय सदस्य बनाइएको छ।बिहिबार, २८ असोज २०७८ धनगढी खबर
मन्त्री नपाउँदा पनि रोकिएन शेरबहादुर कुवरको संगठन निर्माण गर्ने रफ्तार । नेपाल कम्युनिस्ट पार्टीमङ्गलबार, १२ असोज २०७८ रासस
नेकपा (एमाले) बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ।शुक्रबार, ०८ असोज २०७८ आशिष माल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मेलौली नगरपालिका ६ नम्वर वडा भेलाले नारायण दत्त भट्ट को अध्यक्षतामा २९ सदसिय वडा कमिटी गठन गरेकोछ।सोमबार, ०४ असोज २०७८ रासस
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ ।शुक्रबार, २५ भदौ २०७८ धनगढी खबर
नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरले गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।बिहिबार, २४ भदौ २०७८ धनगढी खबर
नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी नेतृ गरिमा शाहलाई दिएको छ।बुधबार, २३ भदौ २०७८ धनगढी खबर
पार्टी परिवर्तन गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको अन्तिम दिनसम्म अछाममा २७ जनाले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) रोेजेका छन् ।सोमबार, २१ भदौ २०७८ Dhangadhi Khabar
अछाममा १३ जना जनप्रतिनिधिले नेकपा (एमाले) छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।सोमबार, २१ भदौ २०७८ धनगढी खबर
कैलालीमा धेरै जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी रोज्न सनाखतका लागि सुदूरपश्चिम प्रदेश सांसद प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका छन्।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
नेकपा (एमाले)बाट निर्वाचित वाग्मती प्रदेशका १२ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।बुधबार, ०९ भदौ २०७८ धनगढी खबर
निर्वाचन आयोगले माधवकुमार नेपालको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गरेको छ ।