बिहिबार, २२ पुष २०७८ धनगढी खबर
कैलाली जिल्लामा मतदाताको सङ्ख्या ५ लाख २१ हजार नाघेको छ ।बुधबार, २१ पुष २०७८ धनगढी खबर
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले हालै बढुवा भएका प्रहरी सहायक निरीक्षक (असई) हरुलाई प्रहरी दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।मङ्गलबार, २० पुष २०७८ धनगढी खबर
कैलालीमा एक वर्षको अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् ।सोमबार, १२ पुष २०७८ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलनीका एक युवक मृत फेला परेका छन् ।सोमबार, १२ पुष २०७८ धनगढी खबर
कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव आफन्तले बुझेका छन् ।मङ्गलबार, ०९ कार्तिक २०७८ धनगढी खबर
कैलालीमा छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।आइतबार, ०७ कार्तिक २०७८ रासस
यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह निकै बढ्यो।आइतबार, ०७ कार्तिक २०७८ धनगढी खबर
गृह मन्त्रालयबाट सरुवा भई कैलालीमा आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले जिल्लाको सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता रहेको बताएका छन् ।सोमबार, ०१ कार्तिक २०७८ धनगढी खबर
कैलालीमा बाढीले गर्दा नदीको बिच टापुमा फसेका २ जनाको सकुशल उद्धार गरिएको छ ।सोमबार, ०१ कार्तिक २०७८ धनगढी खबर
हालै सरुवा भई नयाँ कार्य क्षेत्रमा जान लागेका कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई शुभकामना सहित बिदाइ गरिएको छ ।बुधबार, २७ असोज २०७८ धनगढी खबर
कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।सोमबार, ११ असोज २०७८ समीर प्र. भट्ट
चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर कैलाली प्रहरीले दसैँ तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ ।शुक्रबार, ०८ असोज २०७८ धनगढी खबर
कैलालीमा १२ वर्षदेखि फरार रहेका २ जना पक्राउ परेका छन्।शुक्रबार, ०८ असोज २०७८ धनगढी खबर
कैलालीमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।बुधबार, ०६ असोज २०७८ धनगढी खबर
चरा अवलोकनका लागि प्रसिद्ध कैलालीको घोडाघोडी सिमसार क्षेत्रलाई चरा अभय आरण्य क्षेत्र ९बर्ड सेन्चुरी० बनाइने भएको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन् ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) का दुई जना प्रदेश सभा सदस्य पनि बिभाजन भएका छन् ।सोमबार, २१ भदौ २०७८ धनगढी खबर
कैलालीमा धेरै जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।आइतबार, २० भदौ २०७८ धनगढी खबर
विद्यार्थीहरुले कैलाली बहुमुखी क्याम्पसमा तालबन्दी गरेका छन्।शुक्रबार, १८ भदौ २०७८ धनगढी खबर
जिल्ला समन्वय समिति कैलालीका उपप्रमुखसहित तीन जनाले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।शुक्रबार, १८ भदौ २०७८ धनगढी खबर
कोरोना भाइरसका कारण लामो समयदेखि बन्द कैलालीका विद्यालय आजदेखि सञ्चालन भएका छन ।बिहिबार, १७ भदौ २०७८ धनगढी खबर
कैलालीको गेटा मेडिकल कलेजमा चिकित्सा शिक्षा र अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको छ ।बिहिबार, १७ भदौ २०७८ धनगढी खबर
बिहिबार नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीलाई धनगढीका सडकमा निकालेको छ ।बुधबार, १६ भदौ २०७८ Dhangadhi Khabar
बुधबारदेखि सञ्चालन भएको “राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान” अन्तर्गत कैलालीमा ४७५ बोटविरुवाहरु बृक्षारोपण गरिएका छन ।आइतबार, १३ भदौ २०७८ धनगढी खबर
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलालीको अध्यक्षमा दुर्गा भण्डारी चयन भएकी छन् ।