मङ्गलबार, ०४ कार्तिक २०७७ धनगढी खबर
कैलालीमा हत्या गरी मोहना नदीमा फालेको अवस्थामा फेला परेका प्रहरी अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज सहायक निरीक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।मङ्गलबार, ०४ कार्तिक २०७७ धनगढी खबर
आसमा छ, फल आउने दिन............आइतबार, ०२ कार्तिक २०७७ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) मृत फेला परेका छन् ।मङ्गलबार, २७ असोज २०७७ धनगढी खबर
कैलालीको गेटामा निर्माण भईरहेका सुदूरपश्चिम प्रदेशकै आस लाग्दो सरकारी परियोजना गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधार तयार गर्न अझै १ वर्ष लाग्ने भएको छ ।शनिबार, २४ असोज २०७७ धनगढी खबर
प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीले दुई जना जिल्ला सदस्यलाई पार्टीबाट निष्कास गरेको छ।पार्टीको नीति, निर्देशनको अवज्ञा गर्दै आर्थिक लाभ लिएको भन्दै साधारण सदस्य समेत नरहनेगरी जिल्ला सदस्य महेन्द्र रमङ्गलबार, २० असोज २०७७ धनगढी खबर
धनगढीका निजी स्कुलमा ओसन पब्लिकेसनको पुस्तक लगाउन निजी स्कुलको छाता संगठन प्याब्सन धनगढीले उर्दी जारी गरेको छ। प्याब्सन धनगढीको कार्य समितिको निर्णय अनुसार सबै निजी स्कुलमा अनिवार्य रुपमा ओसन पब्लिकेशनको कम्प्युटरमङ्गलबार, २० असोज २०७७ धनगढी खबर
नेपाल पत्रकार महासंघको मिसन टोलीले कैलालीका पत्रकार असुरक्षित रहेको ठहर गरेको छ। दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट भएपछि कैलाली आएको महासंघका महासचिव रमेश विष्ट नेतृत्वको मिसनबुधबार, ०७ असोज २०७७ Dhangadhi Khabar
अखिल क्रान्तिकारी कैलालीको आयोजनामा कैलालीको धनगढी स्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिनेसोमबार, ०५ असोज २०७७ Dhangadhi Khabar
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ मा रोकीएको ट्रकमा एम्बुलेन्स ठोक्किदा तीन जना घाईते भएका छन् ।सोमबार, २२ भदौ २०७७ Dhangadhi Khabar
जिल्ला प्रशासन कार्यालय कैलालीले भदौँ ३१ गते सम्म कुनै पनि सेवा नदिने जनाएको छ। प्रशासनले आईतबार सूचना जारी गर्दै जिल्लामा जारी निषेधाज्ञाको पालन कार्यान्वयन गर्दै नागरिकता, राहादानी लगायतका सबै सेवाहरु स्थगीत गरिएको हो।शनिबार, २० भदौ २०७७ Dhangadhi Khabar
सुदूरपश्चिम प्रदेशका बिभिन्न अस्पतालहरुमा १०२ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ३६,टिकापुर ३१, महाकाली २०, अछाम १०, डोटी २,बुधबार, १७ भदौ २०७७ Dhangadhi Khabar
कैलालीमा भदौं ४ गते मध्यराती देखि जारी गरिएको निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको छ ।शनिबार, १३ भदौ २०७७ Dhangadhi Khabar
कैलालीको घोडाघोडिमा अवैध सालको काठसहित ५ जनालाई नियन्त्रणमा लिएको छ। सबडिभिजन वन कार्यालय सुखडवाट खटिएको समीर थापाको टोलिले काठसहित ५ जनालाई नियन्त्रणमा लिएको हो।सोमबार, ०८ भदौ २०७७ Dhangadhi Khabar
कैलालीमा आज निषेधाज्ञाको चौथो दिन पनि धनगढी सुनसान बनेको छ ।आइतबार, ०७ भदौ २०७७ Dhangadhi Khabar
कैलालीमा आज निषेधाज्ञाको तेस्रो दिन पनि धनगढी बजार सुनसान छ ।शनिबार, ०६ भदौ २०७७ Dhangadhi Khabar
कैलालीमा निषेधाज्ञाको दोस्रो दिन पनि धनगढी सुनसान देखिएको छ ।शनिबार, ०६ भदौ २०७७ Dhangadhi Khabar
कैलालीमा निषेधाज्ञा जारी भएको आज दोस्रो दिन हो । भदौ १४ गते सम्मका लागि गरिएको निषेधाज्ञामा सडकमा तैनाथ प्रहरी लकडाउनमा भन्दा कडाइका साथ प्रस्तुत भएका छन् । कैलालीमा दैनिक कोरोनाले भयावह रुप लिन थालेपछि जिल्लाशुक्रबार, ०५ भदौ २०७७ Dhangadhi Khabar
कैलालीमा कोरोना रोकथाम गर्न निषेधाज्ञा जारी गरिएपछि बजारहरु सुनसान भएका छन ।शुक्रबार, ०५ भदौ २०७७ Dhangadhi Khabar
कैलालीको धनगढी बजार बिहानैवाट सुनसान बनेको छ । अन्य दिन बिहानैवाट चहल पहल सुरु हुने धनगढी बजारमा निषेधाज्ञा जारी भएको आज पहिलो दिन सुनसान बनेको हो ।सोमबार, ०१ भदौ २०७७ पुर्ण साउँद
कैलालीमा सरकारले लागु गरेको जोर विजोर प्रणाली उल्घंन गर्ने सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।बिहिबार, १५ साउन २०७७ Dhangadhi Khabar
मंगलबार राती देखि लगातार परेको अबिरल बर्षाले कैलालीमा ३ हजार २७ घर परिवार विस्थापित भई सुरक्षित स्थानमा राखिएको छ ।बिहिबार, १५ साउन २०७७ Dhangadhi Khabar
कैलालीमा लगातारको बर्षापछि आएको बाढीले थप एक जना वेपत्ता भएका छन ।बिहिबार, ०४ असार २०७७ रासस
संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेको छ।मङ्गलबार, २० जेठ २०७७ Dhangadhi Khabar
कैलाली उद्योग वाणिज्य संघले विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड पालना गर्ने सर्तमा व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरेको छ ।बिहिबार, २५ बैशाख २०७७ Dhangadhi Khabar
सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लाको प्रहरी कमाण्डमा एसपी अनुपम शमशेर जबराले बिहीबारबाट कमाण्ड सम्हालेका छन् ।