सोमबार, ०६ पुष २०७७ धनगढी खबर
विश्वमा एकैदिन पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिएका छन्।आइतबार, २८ मङि्सर २०७७ धनगढी खबर
कोरोना संक्रमण निको भएकालाई पनि विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । जसका कारणशुक्रबार, १२ मङि्सर २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको छ ।सोमबार, ०८ मङि्सर २०७७ धनगढी खबर
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ ।शुक्रबार, ०५ मङि्सर २०७७ एजेन्सी
भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख ५८ हजार ४८३ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसारशुक्रबार, ०५ मङि्सर २०७७ एजेन्सी
अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड १२ लाख नाघेको छ ।बिहिबार, ०४ मङि्सर २०७७ एजेन्सी
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भातमा कोरोना संक्रमितको संख्या...बिहिबार, ०४ मङि्सर २०७७ धनगढी खबर
सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मङ्गलबार, ०२ मङि्सर २०७७ धनगढी खबर
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।शनिबार, २९ कार्तिक २०७७ धनगढी खबर
कोरोना संक्रमित भएर उपचार गराइरहेका चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।शनिबार, २९ कार्तिक २०७७ एजेन्सी
पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु भएको छ ।मङ्गलबार, २५ कार्तिक २०७७ धनगढी खबर
उपचाररत् एक पुरुषको सोमबार बेलुका मृत्यु भएको छ।शनिबार, २२ कार्तिक २०७७ Dhangadhi Khabar
झापाको शिवसताक्षी नगरपालिका -६ की २५ वर्षीय एक ल्याब टेक्निसियन युवतीको कोरोना संक्रमणका कारण शनिबार बिहान मृत्यु भएको छ ।शुक्रबार, २१ कार्तिक २०७७ धनगढी खबर
कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ ।शुक्रबार, २१ कार्तिक २०७७ धनगढी खबर
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ७७ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएकासोमबार, १७ कार्तिक २०७७ धनगढी खबर
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ८ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टामा...शनिबार, १५ कार्तिक २०७७ धनगढी खबर
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ ।बिहिबार, १३ कार्तिक २०७७ धनगढी खबर
धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु भएमो छ ।मङ्गलबार, ११ कार्तिक २०७७ धनगढी खबर
विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड ३७ लाख ६९ हजार ५९५ पुगेको छ।शनिबार, ०८ कार्तिक २०७७ धनगढी खबर
बाँकेमा शुक्रबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।शनिबार, ०८ कार्तिक २०७७ एजेन्सी
अमेरिकामा कोरोना संक्रमितको संख्या ८७ लाख नाघेको छ ।शुक्रबार, ०७ कार्तिक २०७७ Dhangadhi Khabar
अमेरिकी राष्ट्रपतिय अन्तिम बहस हुनुभन्दा केहीबेरअघि मात्र अमेरिकाको खाद्य तथा औषधी निकायआइतबार, ०२ कार्तिक २०७७ धनगढी खबर
धनगढीमा थप एक ४२ वर्षिय कोरोना संक्रमित पुरुषको को मृत्यु भएको छ । धनगढी उप-महानगरपालिका वडा नं. २ कृष्ण टोलका कोरोना संक्रमितको मृत्यु भएको हो ।सोमबार, २६ असोज २०७७ धनगढी खबर
लोक सेवा आयोगको परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने भएका छन् । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिनआइतबार, २५ असोज २०७७ धनगढी खबर
धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।