आइतबार, ०१ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ सय ३६ मत पाएका छन् ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा यतिबेला चुनावी तापमान बढ्दै गएको छ ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।बिहिबार, १५ बैशाख २०७९ धनगढी खबर
स्थानीय तह निर्वाचनका लागि ७२ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको छ ।बुधबार, १४ बैशाख २०७९ धनगढी खबर
कैलाली जिल्लाका विभिन्न स्थानीय तहमा सत्तारुढ गठबन्धनमा भएको सहमति विपरीत गठबन्धनमा आवद्ध दलका तर्फबाट दिइएका उम्मेदवारी फिर्ता लिन प्रमुख तीनले संयुक्त रुपमा अपिल गरेका छन् ।मङ्गलबार, १३ बैशाख २०७९ धनगढी खबर
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४७ हजार २ सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ।मङ्गलबार, १३ बैशाख २०७९ धनगढी खबर
स्थानीय तहको लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयन संख्या १ लाख ४४ हजार नाघेको छ ।बिहिबार, ०८ बैशाख २०७९ रासस
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उमेदवार चयनका लागि सत्ता गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन ।बिहिबार, ०८ बैशाख २०७९ धनगढी खबर
अछामले स्थानीय तह निर्वाचन लक्षित सुरक्षा रणनीति तयार पारेको छ ।बिहिबार, ०८ बैशाख २०७९ धनगढी खबर
कैलालीको धनगढी स्थित स्वास्थ्य तालिम केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।बुधबार, ०७ बैशाख २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी उम्मेदवार बन्ने सम्भावना बलियो बनेको छ।मङ्गलबार, ०६ बैशाख २०७९ धनगढी खबर
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।शुक्रबार, २५ चैत २०७८ धनगढी खबर
कैलालीमा स्थानीय तह निर्वाचनमा तालमेल गर्नका लागि सत्तारुढ गठबन्धनले कार्यदल गठन गरेको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामूहिक दुर्घटना बिमा गर्ने भएको छ ।बुधबार, २६ माघ २०७८ धनगढी खबर
स्थानीय तह निर्वाचन तत्काल गर्न नमिल्ने भन्दै महोत्तरी जिल्लाको भंगहा नगरपालिका मेयर संजीवकुमार साहले सर्वोच्च अदालतमा दिएको निवेदन दरपिठ भएको छ ।