बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कैलालीमा दुई फरार प्रतिवादी पक्राउ परेका छन ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कैलालीको अत्तरियामा रहेको प्रेरणा सपिङ सेन्टरमा भएको आगलागीबाट करिब ४८ लाख बराबरको क्षति भएको बताईएको छ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कैलालीको धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको चारदिन बितिसक्दासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
सो भूकम्पमा ८ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।बुधबार, १२ बैशाख २०८१ एजेन्सी
योगले शरीरलाई एकदमै धेरै फाइदा गर्दछ । यसको नियमित अभ्यासले शारीरिक तथा मानसिक दुवै स्वास्थ्यमा राम्रो प्रभाव पार्छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कार्यक्रममा कैलारी गाउँपालिकाका ६ विद्यालय र गौरीगङ्गा नगरपालिकाका ६ विद्यालयका गरी २४ जना शिक्षकको सहभागिता रहेको थियो ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
लखनउका मार्कस्ले अविजित रहँदै सर्वाधिक १२४ रन बनाए । ६३ बल खेलका उनले १३ चौका र ६ छक्का प्रहार गरेका थिए ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
इच्छा शक्ति बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । राजनैतिक क्षमताको विकास हुनेछ । नेतृत्व क्षमता वृद्धि हुनेछ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीचको भेटवार्ता सकिएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् ।मङ्गलबार, ११ बैशाख २०८१ रासस
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताएका छन् ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
जनकपुरको रामानन्दचोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ ।मङ्गलबार, ११ बैशाख २०८१ रासस
प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट ड्युटीमा रहेका प्रहरीको पेस्तोल हराएको छ ।