मङ्गलबार, ०४ माघ २०७८ Dhangadhi Khabar
कोरोना सङक्रमण बढ्दै गएपछि सर्वोच्च अदालतले सेवा कटौती गर्ने भएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ समीर भट्ट
बार एसोसिएसन कैलालीले मङ्गलवार पनि कैलाली जिल्ला अदालत अगाडि धर्ना दिएको छ ।आइतबार, ०७ कार्तिक २०७८ धनगढी खबर
गोलाप्रथाबाट पेसी तोक्ने बारेको कार्यविधि र नियमावली पारित गर्न ‘फुल कोर्ट’ बैठक भोलि बस्दै छ । फुल कोर्टमा सर्वोच्च अदालतका सबै न्यायाधीशहरू हुन्छन् ।सोमबार, १८ असोज २०७८ धनगढी खबर
सर्वोच्च अदालतमा आज सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा पेसी तोकिएको छ।बुधबार, १५ बैशाख २०७८ धनगढी खबर
सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि बुधवारदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ ।बुधबार, १२ फागुन २०७७ धनगढी खबर
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसलाप्रति बागमती प्रदेश, नेकपा प्रचण्ड–माधव पक्षका संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले खुशी व्यक्त गरेकी छिन् ।मङ्गलबार, ११ फागुन २०७७ धनगढी खबर
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा आजदेखि हेर्दाहेर्दैमा राखेको छ।मङ्गलबार, ०४ फागुन २०७७ धनगढी खबर
संसद विघटनका विषयमा राय लिन सर्वोच्च अदालतले गठन गरेको एमिकस क्युरीले आजबाट राय दिने छ ।शुक्रबार, १६ माघ २०७७ धनगढी खबर
सर्वोच्च अदालतले प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र एक पूर्वसभामुखलाई अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।सोमबार, ०५ माघ २०७७ धनगढी खबर
प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुको आज पनि सुनुवाई हुँदैछ । आइतबार बहस नसकिएकापछि हेसंसद् विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।आइतबार, १९ पुष २०७७ धनगढी खबर
सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधिसभा विघटनबारे राय दिन नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले पाँच जना ‘एमिकस क्युरी’ चयन गरेको छ ।आइतबार, ०५ पुष २०७७ धनगढी खबर
सर्वोच्च अदालतले न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितताबारे छानबिन गर्न बनाएको समितिले अझै काम सुरु नगरेको पाइएको छ ।बिहिबार, २७ कार्तिक २०७७ धनगढी खबर
राष्ट्रिय सभाको सदस्यमा मनोनित भएका नेकपाका नेता वामदेव गौतमलाई मन्त्रीलगायतका पदमा नियुक्ति गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ ।बुधबार, १४ असोज २०७७ Dhangadhi Khabar
सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ।शुक्रबार, २६ भदौ २०७७ Dhangadhi Khabar
सर्वोच्च अदालतले भदौ २८ गतेदेखि सबै प्रकृतिका मुद्दामा सुनुवाइ गर्ने भएको छ। सर्वोच्चले लकडाउनका बेला कोरोना सम्बन्धि र बन्दीका मुद्दा मात्र हेर्दे आएको थियो।