सोमबार, ०७ भदौ २०७८ धनगढी खबर
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन, नेपाल विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले आफ्नो १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले दीर्घ राज जोशीको नेतृत्वमा नयाँ समिति चयन गरेको छ |सोमबार, ०७ भदौ २०७८ धनगढी खबर
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।आइतबार, ०६ भदौ २०७८ एजेन्सी
गर्मीको मोसममा धेरै मानिसलाई भोक नलाग्ने र निद्रा नआउने समस्याले सताउँछ ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का उच्चस्तरीय नेता आइतबार नेपाल भ्रमणमा आएका छन् ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको खोजी बैतडीमा पनि भइरहेको छ ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
अछाममा आईतबार एकै दिन दुई गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
अछामको मेल्लेख गाउँपालिका वडा ५ विन्धेवासानीको सरानी गाउँमा गएको पहिरोग्रस्त क्षेत्रको भूगर्भविद्को टोलीले अध्ययन गरेको छ ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
बोलन्या थलीका संस्थापक तथा संयोजक यादब जोशीले मुस्लिम समुदाय संग रक्षाबन्धन मनाएका छन् ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले नेपालका कम्युनिस्टहरूको एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोली (सोमबार) बाँडफाँट हुने भएको छ ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
कैलालीको कैलारी गाउँपालिका–७ बाट प्रहरीले बलात्कार गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
जिल्ला प्रशासन कार्यालय बैतडीले विद्यालय सञ्चालन नगर्न जिल्लाका स्थानीय तहसँग अनुरोध गरेको छ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।आइतबार, ०६ भदौ २०७८ एजेन्सी
सामान्यतया अरु मौसमको तुलनामा गर्मी मौसममा लामखुट्टेले टोकेर हैरान बनाउँछ ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।आइतबार, ०६ भदौ २०७८ एजेन्सी
प्रेम र युद्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
लुम्बिनीका दुई सांसदको पद ‘जोगाएपछि’ नेकपा एमालेले सभामुखको राजीनामा मागेको छ ।आइतबार, ०६ भदौ २०७८ रासस
गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।आइतबार, ०६ भदौ २०७८ रासस
सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको कलुवापुर– बेलौरी सडक स्तरोन्नतिको कार्य ८० प्रतिशत पूरा भएको छ।आइतबार, ०६ भदौ २०७८ एजेन्सी
अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
हिन्दु धर्मालम्बीहरु परापुर्वकालदेखि श्रावण शुक्ल पूर्णिमामा मानिआएको पर्व हो, जनैपूर्णिमा ।आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
मोसम परिर्वत सगै डडेल्धुरामा ज्वरो रूघाखोकी रोगका बिरामीको संख्या बढ्दै गएको छ ।