शनिबार, २२ माघ २०७८ रासस
लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ ।शुक्रबार, २१ माघ २०७८ रासस
बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात परिरहेको छ ।बिहिबार, १३ माघ २०७८ धनगढी खबर
दार्चुलाको हिमाली क्षेत्रमा गत बिहीबारदेखि भारी हिमपात भएको छ। बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ।शनिबार, ०८ माघ २०७८ रासस
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।बुधबार, २१ पुष २०७८ धनगढी खबर
नेपालमा पश्चिमी वायुको प्रभावले हिउँदे वर्षा हुन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।बुधबार, १४ पुष २०७८ रासस
तीनदेखिको मौसम बदलीसँगै हिमाली र पहाडी जिल्लामा मङ्गलबार रातिबाट हिमपात सुरु भएको छ।बुधबार, १४ पुष २०७८ धनगढी खबर
सुदुरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा भारी हिमपात भएको छ । गत वर्ष मंसिरतिर हिमपात भएको भएपनि यस वर्ष ढिला गरि हिमपात भएको छ ।बुधबार, १४ पुष २०७८ धनगढी खबर
आईतबार रातिदेखि वर्षासँगै हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । हिमपात र वर्षासँगै बढेको चिसोका कारण दैनिक कामकाज प्रभावित बनेको स्थानीयले बताएका छन् ।बुधबार, ०३ कार्तिक २०७८ धनगढी खबर
आइतबार रातिदेखि दार्चुलाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।बुधबार, ०५ फागुन २०७७ धनगढी खबर
केही दिनदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेको छ।शुक्रबार, २३ माघ २०७७ धनगढी खबर
बिहीबार रातिदेखि बाजुरामा वर्षा र हिमपात भएको छ।शुक्रबार, २३ माघ २०७७ मकरराज धामी
बिहीबार बिहानै देखि मौसममा आएको परिवर्तन सँगै बझाङमा भारी हिमपात भएको हो ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले हुस्सु लागेकोशनिबार, ११ पुष २०७७ धनगढी खबर
काठमाडौं उपत्यकामा आज यस वर्षकै अहिलेसम्मकै कम तापक्रम मापन भएको छ।शुक्रबार, १२ मङि्सर २०७७ धनगढी खबर
अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।बिहिबार, ११ मङि्सर २०७७ धनगढी खबर
देशभर चिसो बढ्दो तथा केही ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना देखिएकाले होसियारी अपनाउन सम्बन्धित सबैलाई मौसमविद्ले सुझाव दिएका छन्।मङ्गलबार, ०९ मङि्सर २०७७ धनगढी खबर
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।सोमबार, ०८ मङि्सर २०७७ धनगढी खबर
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको उल्लेख गरेको छ ।आइतबार, ०७ मङि्सर २०७७ धनगढी खबर
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मङ्गलबार, ०२ मङि्सर २०७७ धनगढी खबर
देशभर हिजोबाट चिसो बढेको छ । हिजो दिउँसो काठमाडौं आसपासका क्षेत्रमा फाटफुट ...मङ्गलबार, ०२ मङि्सर २०७७ रासस
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसोसोमबार, ०१ मङि्सर २०७७ धनगढी खबर
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको जनाएको छ ।बुधबार, १९ कार्तिक २०७७ धनगढी खबर
आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।