शुक्रबार, १३ फागुन २०७८ धनगढी खबर
विश्वभर पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार २६६ हजार कोरोना संक्रमित थपिएका छन्।बुधबार, १२ माघ २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १८९ जनामा कोरोना पुष्टि भएको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २५६ जनामा कोरोना पुष्टि भएको छ ।सोमबार, १० माघ २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।मङ्गलबार, ०४ माघ २०७८ धनगढी खबर
बुधबार सुदूरपश्चिम प्रदेशमा थप ४८८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।शुक्रबार, ३० पुष २०७८ धनगढी खबर
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बिहिबार, २९ पुष २०७८ धनगढी खबर
नगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।बुधबार, २८ पुष २०७८ Dhangadhi Khabar
पछिल्लो एक सातायता सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नागरिकमा कोभिड–१९ संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ ।मङ्गलबार, २७ पुष २०७८ धनगढी खबर
सुदूरपश्चिमका विभिन्न सिमानाका हुँदै भित्रिएका थप १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार, २३ पुष २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।आइतबार, १८ पुष २०७८ धनगढी खबर
नेपालमा कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १.०४ पुगेको छ । आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ ।बुधबार, १० कार्तिक २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बुधबार, १० कार्तिक २०७८ धनगढी खबर
धनगढीको सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११७ नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सोमबार, ०८ कार्तिक २०७८ धनगढी खबर
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार, ०६ कार्तिक २०७८ धनगढी खबर
कैलाली स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मङ्गलबार, ०२ कार्तिक २०७८ धनगढी खबर
कैलाली स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण देखीएको छ ।सोमबार, ०१ कार्तिक २०७८ धनगढी खबर
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार, ३१ असोज २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना संक्रमण शून्य देखिएको छ।शनिबार, ०२ असोज २०७८ धनगढी खबर
दार्चुलामा तीन दिनको अवधिमा ६ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ।मङ्गलबार, २१ बैशाख २०७८ रासस
आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।शुक्रबार, १७ बैशाख २०७८ धनगढी खबर
कैलालीमा थप दुई पुरुषको ज्यान गएको छ ।आइतबार, १२ बैशाख २०७८ एजेन्सी
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।शनिबार, ०७ चैत २०७७ एजेन्सी
पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएको छ ।मङ्गलबार, २७ माघ २०७७ धनगढी खबर
कोरोना संक्रमणको चपेटामा आफैं परेका बेला दुई छिमेकी भारत र चीनसँगै अमेरिकाले नेपाललाई पटक–पटक स्वास्थ्य सामग्रीलगायत सहयोग गरिरहेका छन् ।