सोमबार, २९ जेठ २०८० धनगढी खबर
मुख्यमन्त्रीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गेटा मेडिकल कलेज सुदूरपश्चिम प्रदेश र सिंगो मुलुककै स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको केन्द्रको रुपमा विकास हुनुपर्छ भन्ने हामी सबैको चाहना भएको उल्लेख गरिएको छ ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
१५ हजार बिगो कायम गरी उनीहरुमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
प्रदेशतहमा पनि लगानी बोर्डको संरचना बनाउने कुरामा छलफल गरी अगाडि बढ्नु पर्ने छ । प्रदेश र स्थानीय स्तरका मिडियाहरू विज्ञापन नपाएर बन्द हुने अवस्थालाई रोक्न प्रदेश सरकार नीतिगतरूपमा अगाडि बढेको बताए ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वमा गएको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि स्मरण गराए।सोमबार, २९ जेठ २०८० धनगढी खबर
डोटीबाट निर्बाचित सांसद आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरै भञ्ज्याङ हुदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट बिनियोजन गरी चीनसंगको नाका अविलम्ब खोल्न गरेको आग्रहमा पनि प्रधानमन्त्री दाहालले सकारात्मक प्रतिक्रिया दिएका छन् ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
“पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, उनले भने, “खेती जगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा उखु सुक्दै गएको उहाँको भनाइ छ ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
चालु आर्थिक वर्षमा दुई किलोमिटरमा ट्रयाक खोल्ने र डेढ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य रहेकोमा लक्ष्य करिब पूरा भइसकेको उनले बताए ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
वडा नम्बर ५ मा औलो, मलेरिया रोगबाट बच्नका लागि झुल वितरण गरिएको वडा अध्यक्ष केशव चन्दले जानकारी दिए ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
दिपायल सिलगढी नगरपालिका–२ को पक्की पुल नजिक हिजो दिउँसो नुहाउने क्रममा ३७ वर्षका तेजबहादुर खड्काको ज्यान गएको हो ।सोमबार, २९ जेठ २०८० एजेन्सी
गएको महिना साउदी अरेबियाले दुई जना बहराइनीलाई पनि आतङ्कवादसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिएको थियो ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
बाजुरा चिसो ठाउँ हो । यो फल यहाँ फल्छ कि फल्दैन भनेर परीक्षण गर्नकै लागि गत फागुन, चैतमा झन्डै सात रोपनी जमिनमा तरबुजा लगाएको जैसीले बताए ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार, २९ जेठ २०८० रासस
“यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, उनले भने, “बोरिङबाट खेतमा पानी लगाइरहेका छौँ ।” बेलौरी नगरपालिका–१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित छन्।सोमबार, २९ जेठ २०८० धनगढी खबर
यस अफर अन्तर्गत प्रयोगकर्ताले ईसेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा विद्युतीय स्कुटर कोमाकी जित्न सक्नेछन् ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
हरियाली मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्ने क्रममा आइतबार साँझ उनलाई गैँडाले आक्रमण गरेको हो ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाइ पक्राउ परेका हुन् ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।सोमबार, २९ जेठ २०८० एजेन्सी
यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
अमेरिका र माल्टा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।सोमबार, २९ जेठ २०८० सुनिता विक
‘नेपाली दूतावासले पहल नचालिदिँदा बुवाले काम गर्ने कम्पनी मार्फत पाउनु पर्ने रकम समेत पाएका छैनौं’सोमबार, २९ जेठ २०८० एजेन्सी
मुटु कमजोर भएका मानिसको शरीरमा धेरै लक्षण देखिन्छन् । जसमध्ये छाति दुखाइ एक हो । यदि लामो समयदेखि छाती दुखेको छ भने यसले मुटु कमजोर भएको संकेत गर्छ ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
नेपालमा हाल पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार, २९ जेठ २०८० धनगढी खबर
नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसंग भेट हुनेछ ।