बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
राप्रपा नेपालले चुनाव चिह्न ‘तीर’ पाएको छ । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई चुनाव चिह्न ‘तीर’ प्रदान गरेको हो ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने भएको छ ।बिहिबार, ०३ चैत २०७८ एजेन्सी
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ को संज्ञा दिएका छन् ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका केही नेताहरुले अतिवादी कुरा गर्न थालेको भन्दै एमालेसँग चुनावी तालमेल हुन सक्ने सङ्केत गर्नुभएको छ ।बिहिबार, ०३ चैत २०७८ समीर प्र. भट्ट
यसपालि चैत ३ गते पहाडमा र ४ गते रङ्गहरूको पर्व होली परेको छ । सो अवसरमा कैलाली जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालय कैलालीले सुरक्षा व्यवस्थामा कडाइ पारिएको जनाएको छ ।बिहिबार, ०३ चैत २०७८ एजेन्सी
रुसले युक्रेनमाथि गरेको आक्रमणको कारण उत्पन्न भएको मानवीय संकटको विषयमा छलफलका लागि बिहीबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बस्दै छ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
सरकारले आउँदो २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
रङ्गहरुको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन कैलाली ट्राफिकले अनुरोध गरेको छ ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाभियोग लम्ब्याउन संसद् अधिवेशन अन्त्य नभएको बताएका छन् ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य बढेको छ ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेलावस्काले जितेकी छिन् ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ ।बिहिबार, ०३ चैत २०७८ धनगढी खबर
पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ ।बुधबार, ०२ चैत २०७८ धनगढी खबर
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य फेरि बढाएको छ ।बुधबार, ०२ चैत २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरमात्र चुनाव जित्न नसकिने बताएका छन् ।बुधबार, ०२ चैत २०७८ धनगढी खबर
प्रहरीले धनगढीमा मोबाइल चोरी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।बुधबार, ०२ चैत २०७८ धनगढी खबर
फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ ।बुधबार, ०२ चैत २०७८ धनगढी खबर
पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।बुधबार, ०२ चैत २०७८ धनगढी खबर
राप्रपा नेपालले आफ्नो चुनाव चिन्ह ुतीरु प्रस्ताव गरेको छ।बुधबार, ०२ चैत २०७८ धनगढी खबर
एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ ।बुधबार, ०२ चैत २०७८ धनगढी खबर
नेपालमा भारतबाट खरिद गरिँदै आएको पेट्रोलियम पदर्थको मूल्य फेरि बढेर आएको छ ।