सोमबार, १७ माघ २०७८ धनगढी खबर
पाँच दलीय गठबन्धनलाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्याइएको छ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन नेतृत्व प्रतिपक्षी दल एमालेविरुद्ध लागेको आरोप लगाएका छन् ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
कैलालीमा ७ वर्षीया छोरीलाई बलात्कार गरेको मुद्धामा जिल्ला अदालतले गरेको फैसला उच्च अदालत दिपायलले उल्टाएको छसोमबार, १७ माघ २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय जनामा कोरोना भाइरस पुष्टि भएको छ ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री कि विदेशीको भनी प्रश्न गरेका छन्।सोमबार, १७ माघ २०७८ धनगढी खबर
अनलाइन जुवा खेलमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ७४ जनालाई पक्राउ गरेको छ ।सोमबार, १७ माघ २०७८ रासस
बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दाबी गरिएको पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
यस बर्ष पनि हेलिकोप्टरबाट खप्तड घुम्ने पाइने भएको छ ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
नगढीमा आयोजना हुने विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको छैठौं संस्करण आगामी फागुन २ गतेदेखि हुने भएको छ ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
कञ्चनपुरमा छोराले बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन् ।सोमबार, १७ माघ २०७८ Dhangadhi Khabar
सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
स्कुटर दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
कैलालीमा प्रहरीले ओसारपसार भइरहेको अवस्थामा अवैध सालको काठ बरामद गरेको छ ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
सत्ता साझेदार जनता समाजवादी पार्टी जसपा का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले टालटुल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
वैदेशिक रोजगारीसम्बन्धी गुनासो अब कल सेन्टरबाट टिपाउनसक्ने भएको छ । सम्बन्धित निकायले सेवाग्राहीको गुनासो वा समस्याको सम्बोधन गरेन भने सिधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पर्क गर्न सकिनेछ ।सोमबार, १७ माघ २०७८ एजेन्सी
भारतको कानपुरमा आइतबार राति तीव्र गतिमा रहेको विद्युतीय सिटी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ। संविधानसभा सदस्यसमेत रहेका थापाको आइतबार राति काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो।सोमबार, १७ माघ २०७८ धनगढी खबर
बिगबोस १५ तेजस्वी प्रकाशले जितेकी छिन् ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
भेरोसेलको अभाव भएपछि सरकारले पहिले भेरोसेल लगाएकालाई पनि बुस्टर डोज खोपका रुपमा कोभिसिल्ड दिने निर्णय गरेपछि धेरै अलमलमा परेका छन् ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
म्यानचेस्टर युनाइटेडका मासोन ग्रीनवुड बलात्कारको आरोपमा पक्राउ परेका छन्।सोमबार, १७ माघ २०७८ धनगढी खबर
सरकारले गरेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीका अनुसार त्यसका लागि ८४ लाख डोज फाइजर खोप खरिदको प्रक्रिया अघि बढाइएको छ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
हाल पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ ।आइतबार, १६ माघ २०७८ धनगढी खबर
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा नेपाल परिवार दलले न्यानो लुगा (ब्लाङ्केट) वितरण गरेको छ ।आइतबार, १६ माघ २०७८ धनगढी खबर
सरकारले कोरोना भाइरसबाट संक्रमण भएको दुई हप्तापछि मात्रा कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ।